ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१ सय ३१ घण्टामा ५१ बिधेयकमाथि छलफल : प्रदेश ५ प्रदेशसभा


sharan sharan
१७ माघ २०७६, शुक्रबार   ४ : ०९   बजे

बुटवल, १७ माघ ।
प्रदेश नम्बर ५ प्रदेशसभाले मुलुकको ७ वटा प्रदेशमा उत्कृष्ठ काम गरेको दाबी गरेको छ ।
प्रदेशसभा स्थापना भएको अवसरमा आज बुटवलमा प्रदेशसभाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो दाबी गरिएको हो । पत्रकार सम्मेलनमा बितरण गरिएको बिज्ञप्ती अनुसार ०७६ साउन देखि अहिले सम्म १० वटा बिधेयक सभाबाट पारित भई प्रमाणीकरण समेत भएको उल्लेख गरिएको छ । वाताबरण संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बिधेयक दर्ता भई सभामा पेश हुन बांकी रहेको र सुशासनको प्रत्याभू ितगर्ने सम्बन्धमा ब्यवस्था गर्न बिधेयक प्रमाणिकरण हुन बांकी रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले प्रदेशसभाले पारित गरेका बिधेयक कार्यान्वयनमा सभाले बिशेष जोड दिएको बताउनु भयो उहांले संसदिय निगरानीलाई प्रभावकारी बनाउंदै संसदिय समितीहरुले अनुगमन गर्ने र प्रतिबेदन प्रस्तुत गर्ने कार्यलाई तिब्र बनाईएको जानकारी दिनु भयो ।
प्रदेशसभाको ४ वटा बैठकमा १ सय ८ दिनमा १ सय १५ बैठक लाई १ सय ३१ घण्टा ८६ मिनट खर्च गरिएको सचिव पुनले बताउनु भयो । प्रदेश नमबर ५ प्रदेशसभाले हाल सम्म ५१ वटा बिधेयक दर्ता भएकोमा ४८ वटा बिधेयक सभाबाट पारित भएका छन् । ८७ सदस्सीय प्रदेशसभामा पूमख प्रतिपक्षदलका नेता बलदेवशार्मको अघिल्लो साता निधन भएपछि ८६ जना सदस्य रहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu