ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुणस्तरीय सेवामा ध्यान दिन निर्देशन : मन्त्री बास्कोटाले असन्तुष्ट कर्मचारीले गरेको बिरोधप्रति यसरी ब्यक्त गरे आक्रोस (भिडियोसहित)


एबीसी न्यूज
२३ माघ २०७६, बिहिबार   ११ : ३९   बजे

नेपाल दुरसञ्चार प्राधिकरणले १६ औ वार्षिक उत्सवको अवसरमा नेपाल टेलिकमले भद्रकाली स्थित आफनो कार्यलयको प्राङगण वार्षिक उत्साब मनाइरहेको थियो । कार्यक्रम सुरु हुनु अघि नै केही कर्मचारीहरुले सेवा सुविधा थप गर्नुपर्ने, नेपाल टेलिकमको विनियमावलीको बिरोध गर्दै मञ्चको वरिपरी प्लेटकार्ड बोकेर बिरोध गरिहेरका थिए । वार्षिकउत्सवमा कर्मचारीले राजनितिक गरेको भन्दै सञ्चारमन्त्री गोकुल बास्कोटाले राजनितिक गर्न पार्टी कार्यक्रल जान भन्दै भन्दै आक्रोस व्यक्त गरे ।

बुधबार नेपाल टेलिकमको १६ औ वार्षिकोत्सब । यस अवसरमा टेलिकमले आफनो भन्द्रकाली स्थित मुख्य कार्यक्रममा वार्षिक उत्सब कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा सञ्चार तथा सुचना प्रबिधी मन्त्री गोकुल बास्कोटा प्रमुख अतिथी थिए । मन्त्री बाँस्कोटा नेपालको कार्यक्रममा आउनु भन्दा अघि नै केही कर्मचारीहरुले सेवा सुविधा थप गर्नुको साथै नेपाल टेलिकमको विनियमावली बिरुद्ध बिरोध गरिहेका थिए । असन्तुष्ट कर्मचारीहरुले कार्यक्रम स्थलमा नबसेर प्ले कार्डसहित कार्यक्रमको बिरोध उत्रिएका थिए ।

वार्षिकोत्सव कार्यक्रमको सुरुमा टेलिकमका प्रवन्ध निर्देशकले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै टेलिकमको एक वर्षको सेवा बिस्तार र पुर्वधार बिकास, कम्पनीको सेवा तथा बजारको अवस्था, डिजिटल नेपाल निमार्णमा कम्पनीको धारणा प्रस्तुत गरे । त्यसपछि कार्यक्रमलाई सम्बोधन गर्न आएका मन्त्री बास्कोटाले भने असन्तुष्ट कर्मचारीले गरेको बिरोधप्रति आक्रोस व्यक्त गरे ।

पहेंलो रंगको कागजलाई टोपी र छातिमा प्लेकार्ड लगाएर समारोहमा उपस्थित भएका आन्दोलनरत कर्मचारीहरुतर्फ लक्षित गर्दै मन्त्री बास्कोटाले असन्तुष्ट कर्मचारीलाई राजनीति गर्ने नै हो भने पार्टी कार्यालय गएर बस्न अनुरोध गरे ।

काम नगर्ने तर बिभिन्न माग राख्दै आन्दोलन गर्ने कर्मचारीलाई संस्था भित्र आएर राजनिति गर्ने सोचले टेलिकमलाई असर गर्ने भन्दै टेलिकममा आन्दोलनरत कर्मचारीहरुसग हिसाब किताब राख्ने चेतावनी समेत दिए ।

मन्त्री बास्कोटाले विनियमावली सरकारले बनाउने नभइ लोक सेवा आयोगले बनाउने स्पष्ट पारेका थिए । कार्यक्रममा टेलिकममा काम गनर््ँे कर्मचारीले अब पनि राजनिति गर्ने, काम नगर्ने हो भने टेलिकम टिम्बर कर्पोरेसन र गोरखकाली टावर उद्योग जस्तै धरासायी हुने र कर्मचारीहरु थोरै सेवा सुविधा लिएर बाहिरनु पर्ने अवस्था आउने पनि चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group