ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसीकर्मी अधिकारी सम्मानित!


admin
२५ माघ २०७६, शनिबार   ३ : ४०   बजे

काठमाडौं, २५ माघ । विगत लामो समयदेखि पत्रकारीता क्षेत्रमा उल्लेखनीय योगदान दिदै हाल एबिसी टेलिभिजनकी पत्रकार सन्तोषी अधिकारीलाई फोकस नेपालले सातौ वार्षिकोत्सवका अवसरमा विशेष सेवा सम्मान–२०७६ बाट सम्मान गरेको छ ।

महिला, बालबालीका र स्वास्थ्य क्षेत्रमा कलम चलाउदै आउनुभएकी पत्रकार अधिकारीले सञ्चार क्षेत्रमा रहि बिकास र सामााजिक सेवामा पुर्याएको योगदान स्वरूप सम्मान गरिएको आयोजक संस्था फोकस नेपालले जनाएको छ । सञ्चारकर्मी अधिकारी हाल एबीसी टेलिभिजनमा समाचार वाचिका, कार्यक्रम निर्माता र प्रस्तोताका रुपमा कार्यरत छिन् ।समूद्वीका लागि सहकार्य राष्ट्रको निम्ति अपरिहार्य” विषयक विचार गोष्ठी, श्रष्टा सम्मान तथा विशेष साँस्कृतिक कार्यक्रमकाबिच बन तथा बाताबरण मन्त्री शक्ति बहादुर बस्नेत सम्मान गरेका हुन् । यसैगरि, कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार दिलिप थापा मगरलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बन तथा बाताबरण मन्त्री शक्ति बहादुर बस्नेतले विकास र समृद्धिका लागि सबैको सहकार्य आवश्यक रहेको बताए । उनले चीन र युरोप जस्ता देशहरू पनि लामो समयको संघर्षपछि आजको अवस्थामा आएको भन्दै नेपालमा पनि बिकासको प्रचुर संभावना रहेको दावी गरे । नेपाल कुनै समय कालमा द्वन्द्वमा फसेता पनि अब समृद्धितर्फ लम्केको बताए ।

कार्यक्रममा आयोजक फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले फोकस नेपालले हरेक वर्ष देश र समाजलाई योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै संस्थाले सम्मान गर्ने बताए । कार्यक्रममा विभिन्न विधामा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu