ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसलाई सञ्चारमन्त्रीको प्रश्‍न : दिनका दिन सदन अवरुद्ध गरेपछि कानुन कसरी बन्छ?


admin
२७ माघ २०७६, सोमबार   ३ : २०   बजे

 

काठमाडौं, २७  माघ । कांग्रेसले सदनमा गरेको अपरोधप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले रोष प्रकट गर्नुभएको छ । सोमबार सिंहदरबारमा बसेको विकास तथा प्राविधिक समितिको बैठकमा उपस्थित हुनुभएको मन्त्री बाँस्कोटाले कांग्रेसले संसदमा अवरोध गरेपछि कानुन निर्माण प्रभावित भएको जिकिर गर्नुभयो । ,एउटा राजनीतिक मुद्दालाई लिएर दिनका दिन सदन अवरुद्ध गरेपछि कसरी बन्छ कानुन’ समितिमा समन्वयात्मक ढंगले खानेपानी, सडक र ढल निर्माणको काम गर्ने युटिलिटी करिडोरबारे ६ वटा मन्त्रालयसँग छलफल गरिएको हो। ‘एक दिन राजनीतिक मुद्दा उठाएर सदन अवरुद्ध गरे पनि अर्को दिन त खोलिदिनु न’,‘एउटा राजनीतिक मुद्दा उठाएर सदन अवरोध गरिरहने अनि कानुन खोजेर हुन्छ हामी कानुन ल्याउन तयार छौँ, तर सदन खोलेर सहयोग गर्नुपर्यो।’

संसदीय समितिमा युटिलिटी करिडोरबारे छलपल गर्न डाकिएको बैठकमा बोल्दै उहांले भन्नुभयो बैठकका क्रममा पहिले सदन खोले मात्रै कानुन निर्माण अघि बढ्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu