ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियताको एजेण्डाबाट सत्तामामा पुगेको सरकार ढाल्न खोजिनु दुखद : राप्रपा अध्यक्ष कमल थापा


sharan sharan
६ फाल्गुन २०७६, मंगलबार   १२ : ५६   बजे

बुटवल, ६ फागुन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियताको एजेण्डाबाट जनताको अभिमत पाएको सरकारका प्रधानमन्त्रीले सरकार ढाल्ने षडयन्त्र देख्नु दुखद भएको बताउनु भएको छ । पार्टीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले जनअभिमत प्रामप्त सरकारलाई राष्ट्रिय अन्तराष्ट्रिय कुन शक्तिले ढाल्न खोजेको हो प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताउनु भयो । प्रधानमन्त्री केपी ओलीले आईतबार झापा पुगेर सरकार ढाल्ने षडयन्त्र चलेको बताउनु भएको थियो ।
उहांले सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको आरोप लगाउंदै सकारात्मक काम नभएपनि गणीतिय हिसावले सरकार ५ वर्ष टिक्ने दाबी गर्नुभयो । सरकार बनाउने र ढाल्ने खेलमा राप्रपा नलाग्ने थापकाको भनाई छ ।
राप्रपा अध्यक्ष थापाले बिगतको निर्वाचनमा राप्रपा पराजित भएको बिषयमा पार्टीले समिक्षा गरेको बताउंदै दरबार वरिपरि घुम्ने केहि शक्तिहरु राप्रपालाई कमजोर बनाउन लागेको आरोप लगाउनु भयो । उहांले घुमाउरो पारामा पुर्व राजालाई ततस्थ र निश्पक्ष बन्न आग्रह गर्दै राजसंस्था र राजा राजनिती भन्दा माथि हुनु पर्ने बताउनु भयो ।
बिगतमा ओली नेतृत्वको सरकारमा सहभागिता ठिक भएपनि त्यहि सरकारलाई ढाल्ने प्रचण्ड नेतृत्वको सरकारमा सहभागि भएर पार्टीले गम्भीर गल्ती भएको अध्यक्ष थापाको भनाई छ । समान प्रकारको एजेण्डा बोकेको भारतीय जनता पार्टीलाई सत्तामा पुग्न ६० वर्ष लागेको प्रसंग स्मरण गर्दै उहांले १, २ चुनाव हार्दैमा बिचारको गति नरोकिने स्पष्ट पार्नुभयो ।
पत्रकारहरुको जिज्ञासाका बिषयमा बोल्दै थापाले एमसिसि मुलुकको लागि आवश्यक रहेको बताउंदै सत्तारुढदल भित्रै धेरै एमसिसिका बिषयमा चर्चा चलेकाले सरकारले एमसिसिका बिषयमा स्पष्ट पार्न माग गर्नुभयो । राप्रपाको निर्धारित समय भन्दा २१ म्हिना पहिले महाधिवेशन गर्न लागेको भन्दै मुलुकभर ३ लाख क्रियाशिल सदस्य बनाउने गरि पार्टीले संगठन बिस्तारलाई प्राथमिकतामा राखेबो जानकारी दिनुभयो ।
संगठन बिस्तारको योजना अन्तर्गत राप्रपाको प्रदेश नम्बर ५ को भेलालाई सम्बोधन गर्नै अध्यक्ष थापा बुटवल पुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group