ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटारमा प्रधानमन्त्री ओलीको ६९औं बर्थडे सेलिब्रेशन


एबीसी न्यूज
११ फाल्गुन २०७६, आइतबार   १२ : ०७   बजे

काठमाडौं,११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार निवासमा ६९औं जन्मदिवस मनाउनु भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल बालुवाटार निवास पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिनु भएको छ । उहाल सगै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी हुनुहुन्छ ।

आज विहान प्रधानमन्त्री ओलीलाई दोसल्ला ओढाएर सम्मान गर्नुको साथै बालुवाटारमा प्रधानमन्त्री ओलीको ुबर्थे केकु काटिएको थियो। बर्थडे सेलिब्रेसन गरेलगत्तै प्रधानमन्त्री ओली पाँचथर पुग्नु भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट उहा पाँचथर आइपुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

इतिहास बोकेको यो घर


ढुंगामाटोले बनेको पुरानो घर । जसले झण्डै सय वर्षअघिका नेपालको पूर्वीभागमा निर्माण हुने ग्रामीण घरहरुको प्रतिनिधित्व गर्छ । दुईतले घर, जमिनको सतहभन्दा अलिमाथिसम्म रातो माटोले पोतिएको छ । एउटा मुल ढोका छ । झ्यालहरु छैनन् । मुलढोकाको छेउमा एउटा सानो पिरामिड आकारको प्वाल छ । सायद त्यो त्यतिबेलाको झ्याल राख्ने शैली हुनुपर्छ । बाँकी बाहिरी भाग सेतो चुनले पोतिएको छ । माथिलो तलामा पनि उसैगरी ढोका राखिएको छ । सरा, सेफ्टीहरुमा बान्की नमिलेका काठपात प्रयोग गरिएका छन् । धुरीमा सानो झ्याल छ । खरले छाइएको घरको तल्लोपटि छाल्की तानिएको छ । त्यहाँ ढिकीको अवशेष बाँकी नै छ । यो घर सामान्य छ । तर, यसमा विशेष इतिहास जोडिएको छ ।

यही घरमा इतिहासकै शक्तिशाली प्रधानमन्त्री तथा देशकै सबै भन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको वि।स। २००८ फागुन ११ गते जन्म भएको हो । यहाँ ओलीको बाल्यकालका पदचापहरु आलै भेटिन्छन् ।

दशकौ‌ं गुमनाम यो घर केही बर्षयता एकाएक चर्चामा छ । ओली अहिले नेपालकै सबैभन्दा ठूलो दलको अध्यक्ष तथा इतिहासकै शक्तिशाली प्रधानमन्त्रीका रुपमा जन्माएको यो घर । यसै उहाँको थातथलोका बारेमा चर्चा हुने नै भयो । अर्को, जन्मघरप्रति पछिल्ला दिनहरुमा स्वयं प्रधानमन्त्रीकै चासो रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमाले केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म बस्ने

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार प्रयास जारी, सोमबार पनि ठोस उपलब्धि हुन सकेन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu