ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुल ग्राहस्थ उत्पादन समृद्धिका लागि लगानी : मुख्यमन्त्री गुरुङ


एबीसी न्यूज
१२ फाल्गुन २०७६, सोमबार   ११ : ३०   बजे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिगो समृद्धिका लागि लगानी अपरिहार्य रहेको बताउनुभयो । पोखरामहा नगरपालिकाले पोखरामा आयोजना गरेको दुई दिने ‘दीर्घकालिन सोच तथा समावेशी आर्थिक विकास रणनीति तर्जुमा कार्यक्रमलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

उहाले भविष्यलाई हेरेर दिगो समृद्धिका लागि लगानी अपरिहार्य रहेको धारणा राख्नुभयो । पोखरा महानगरपालिकाले अघि सारेको ‘भिजन २०४०’ को लक्ष्य जायज रहेको बताउदै विभिन्न क्षेत्रमा लगानी भित्राउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाले कुल ग्राहस्थ उत्पादनका आधारमा लगानी गर्नुपर्ने बताउनुभयो । ‘जिडिपी बढ्दा कति प्रतिशत योगदान हुन्छ, आर्थिक बृद्धिदर कति हुन्छ, उहाले भन्नुभयो ‘सँघले १० प्रतिशतको हाराहारी बढाउने र प्रदेशले १०।२ र सन् २०३० मा पुग्दा ११ प्रतिशत आर्थिक बृद्धिदर कायम गर्नुपर्छ ।

’ मन्त्री गुरुङले प्रदेशको आर्थिक बृद्धिदर कायम गर्ने कार्यमा पोखरा महानगरपालिकाले टेवा पुर्याउनु पर्ने बताउदै भन्नभयो , ‘गाउँपालिकाले ठुलो सहयोग गर्न सक्दैन ।’ उनले जिडिपी १०।२ पुगेको खण्डमा गरिबी निवारण सम्भव रहेको बताउदै प्रदेश सरकारले १४।५ मा रहेको गरिबी ७ प्रतिशतमा झार्ने लक्ष्य रहेको उल्लेख गनुभयो । ‘सन् २०३० मा पुग्दा प्रदेशमा २ प्रतिशतमा झार्ने छौ ।’ उहाले समृद्धिको लागि कृषि, उद्योग र उर्जामा लगानी बढाउनु पर्ने उल्लेख गर्दै उर्जामा ३ हजार मेगावाट भन्दा बढि बनाउनुपर्ने बताउनुभयो ।

पोखरा महानगरपालिकाले कृषिमा भन्दा पर्यटनमा ध्यान दिन सुझाब दिदै मुख्यमन्त्री गुरुङले भन्नुभयो ‘ग्रीन ईन्भाईरोमेन्टलाई पनि प्राथमिकतामा राख्नुस ।’ उहाले ‘भिजिट २०४०’ को लक्ष्य प्राप्तिका लागि शुभकामना व्यक्त गर्दै समन्यव हुन नसक्दा समृद्धिमा धक्का लागेको धारणा समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu