ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक न्याय र समानताको पक्षको लडाई लड्ने म योद्धा हुँ– अर्थमन्त्री खतिवडा


admin
२१ फाल्गुन २०७६, बुधबार   ७ : १२   बजे

काठमाडौं, २१ फागुन । अर्थमन्त्रालयको पदभार सम्हाल्दै डा. युवराज खतिवडाले युद्ध नजित्दासम्म फिर्ता नहुने बताउनुभएको छ ।

बुधबार अर्थमन्त्रीमा पुनः नियुक्त हुनुभएका खतिवडाले पदभार सम्हालेपछि मुलुकमा रहेका गरिबी, असमानता, अभाव र अन्याय विरुद्धको लडाईमा जित प्राप्त नगर्दा सम्म नफर्किने बताउनुभयो । पदभार ग्रहणपछि खतिवडाले आफु न्याय र समानताको पक्षमा लडाई लड्ने योद्धा भएको र कमाण्डर फिर्ता नबोलाउँदा सम्म नआउने बताउनुभयो । दोस्रो कार्यकाल कहिलेसम्म रहन्छ भन्ने पत्रकारहरुको प्रश्नमा खतिवडाले भन्नुभयो, ‘कार्यकालको विष्षयमा सुरुकै दिन के हिसाब गर्नु । बजेट निर्माण, आथिृक नीति अगाडी बढाउने सन्दर्भमा विकास, सुशासन, न्याय प्रशासन,सामाजिक न्याय र समानताको पक्षको लडाई लड्ने म योद्धा हुँ  । योद्धा लडाईमा त्यो बेलासम्म लडिरहन्छ जुनबेलासम्म कमाण्डरले फिर्ता होउ भन्दै या युद्ध जित्दैन । मेरो कार्यकाल पनि त्यही हो । जबसम्म युद्ध जित्दैन या कमाण्डरले फिर्ता आउ भन्दै तबसम्म मुलुकका गरिबी, अभावसँग, भोक, असमानता र अन्ययको विरुद्धमा लडिरहने कुरा हो त्यो हुनाले यसको कुनै समयसीमा हुँदैन् ।’

दोस्रो कार्यकालमा स्वभाविक रुपमा चुनौतीहरु थपिएको उहाँले बताउनुभयो । बुधबार नै सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको पदभार ग्रहण गर्दै खतिवडाले अबको आफ्नो कार्यकाल जनतामाझ राखेका प्रतिवद्धताहरु, नीति तथा कार्यक्रमहरु र बजेट मार्फत बोलेका कुराहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पहिलो कार्यकालमा भएका कामहरु सुदृढ ढंगले अघि बढाउने र पुरा नभएका कामहरु पुरा गर्दै जाँने उहाँले बताउनुभयो । खतिवडाले बुधबार नै पद तथा गोपनियताको सथप लिनुभएको थियो । यसअघि मंगलबार राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि खतिवडाले राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

Deepening Industry–Education Integration and Cultivating Youth Talent

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu