ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगरमाथा आरोहण गर्ने तयारीमा ५ महिला पत्रकार


sharan sharan
११ मंसिर २०७४, सोमबार   ९ : २०   बजे

काठमाडौं,११ मंसिर। सगरमाथामा आरोहण गरेर किर्तीमानी कमाउने होड चलिरहेका बेला महिला पत्रकारहरुले पनि थप किर्तिमानी कायम गर्ने घोषणा गरेकाछन् ।
यस अघिनै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाको नेत्तृत्वमा ‘ समानताका लागि बुलन्द आवाज’ भन्ने नाराका साथ आगामी वर्ष २०१८ मा ५ महिला पत्रकारले सगरमाथा आरोहण गर्न लागेकाछन् । सगरमाथा आरोहण गर्ने तयारीमा रहेका पाँच नेपाली महिला पत्रकार रोशा बस्नेत, प्रियालक्ष्मी कार्की, रोजिता बुद्धाचार्य, कल्पना महर्जन, देउराली चाम्लिङ रहेका छन् । उनीहरुसंग पहिलो महिला तामाङ आरोही कान्छीमाया तामाङ र पासाङ ल्याहमु शेर्पा पनि आरोहणमा सहभागी हुने आरोहीदलकी सदस्य दाबुटी शेर्पाले जानकारी दिईन् ।
सबैभन्दा छिटो आरोहण गर्ने, सानो उमेरमा आरोहण गर्ने, बढी उमेरमा आरोहण गर्ने, बिना अक्सिजन आरोहण गर्दै रेकर्ड कायम गरिएकाबेला महिला पत्रकारहरुले नयां रेकर्ड कायम गर्न लागेको शेपौले बताईन् ।
आरोहण संगै क्याम्प १, २, ३ र ४ मा पनि सगरमाथा आरोहणमा सहभागि पर्यटकलाई कफि खुवाउने लक्ष्य रहेको कफी प्रबद्र्धक दाबुटी बताएकी छिन् । सगरमाथा आरोहण तयारीको लागि केहि दिनमा नै दोलखाको रोल्वालिङ्ग क्षेत्रमा पर्ने ५९२० उचाई रहेको राम्दुङ्ग पिक र ६०९१ उचाई रहेको ऐलुंग पिकबाट आराहण सुरु गरिने दलका अर्का सदस्य फुर्वा तेन्जिङ शेर्पाले बताए । आरोहणसंगै नेपाली कफीको प्रमोसन गरिले आरोहणदलका सदस्यहरुले बताएकाछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

छातीमा दुखाइ भएपछि सभामुख अर्याल अस्पताल, स्वास्थ्य परीक्षणपछि घर फर्किए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपालगञ्ज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटकीय प्रवेशद्वार बनाउने नाट्टाको संकल्प

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

छातीमा दुखाइ भएपछि सभामुख अर्याल अस्पताल, स्वास्थ्य परीक्षणपछि घर फर्किए

केत्तुके बजार र सिद्धिचरण लोकमार्गको तस्बिर

Jeffries-Kushner Meeting Fuels Speculation Ahead Of US Midterms

US Support for Iran War Declines Alongside Trump’s Approval Rating

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu