ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क –कसले गर्दै छन् ११ दिनसम्म मतपेटिकाको सुरक्षा


sharan sharan
११ मंसिर २०७४, सोमबार   ११ : २४   बजे

काठमाडौं, १० मंसिर । पहिलो चरण अन्तर्गत ३२ जिल्लामा प्रतिनिधिसभाका लागि ३७ तथा प्रदेशसभाका लागि ७४ वटा निर्वाचन क्षेत्रमा मतदान सकिएसँगै हिजो देखिनै मतपेटिका संकलनको काम भइरहेको छ ।
आइतबार चुनाव भएको क्षेत्र भौगोलिक हिसाबले विकट भएकाले मतपेटिका संकलन गर्न रातभर आज विहान सम्म सक्ने निर्वाचन आयोगले जनाएको छ । स्थलगत रुपमा मतपेटिका संकलन गर्न नसकेका ठाउँबाट हेलिकप्टरमार्फत ल्याएको छ ।

मतपेटिका संकलन भए पनि दोस्रो चरणको मतदान २१ गते सकिएपछि एकैपटक मतगणना सुरु गरिने निर्वाचन आयोगले निर्णय गरेको छ । गणना २१ गतेपछि हुने भएकाले अब ११ दिन मतपेटिका सुरक्षित राख्नुपर्ने चुनौती आयोग र सुरक्षा निकायलाई छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरिनेछ ।
जम्मा गरिएका मतपेटिकालाई निर्वाचन अधिकृतको कार्यालयले सुरक्षाकर्मीको विशेष निगरानीमा बन्द कोठाभित्र सिलबन्दी गरेर राख्ने तयारी गरेको छ । मतपेटिका राखिएको कोठामा आयोगका अतिरिक्त राजनीतिक दलहरुले पनि ताल्चा वा सिलबन्दी गर्न सक्ने र सुरक्षाकर्मीसँगै दलका प्रतिनिधि पनि बस्न सक्नेछन् ।

दलहरुसँगको सहमतिका आधारमा मुख्य निर्वाचन अधिकृतले गणना कार्य अघि बढाउनेछन् । मंसिर २१ गते बाँकी ४५ जिल्लाका एक सय २८ क्षेत्रमा पनि चुनाव सकिएपछि गणना सुरु हुनेछ । आयोगले एक हप्ताभित्र प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशको परिणाम सार्वजनिक गर्ने गरी गणनाका लागि तयारी गरिएको प्रवक्ता ढकालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group