ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाम गठबन्धन देखेर कांग्रेसको होस हरायो : जनार्दन शर्मा


sharan sharan
११ मंसिर २०७४, सोमबार   ७ : ५१   बजे

दाङ, ११ मंसिर । पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले वामगठबन्धन देखेर कांग्रेसलगायतका दलहरुमा राजनीतिक होस हराएको बताएका छन् ।
दाङको तुलसीपुरमा सोमबार प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले कांग्रेस नेताहरुले गठबन्धनको बदनाम गर्दै कम्युनिष्टले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएर जनतामा भ्रम सिर्जना गर्नु राजनीतिक होस नभएकाले बरबराउदै हिडेको बताए ।

वामपन्थीहरुको जनमत स्थायित्व गर्ने र स्थानीय सरकार सञ्चालनको लागि मात्रै गठबन्धन भएको भन्दै अधिनायकवादको भ्रम नफैलाउन आग्रह समेत गरे। राज्य सञ्चालन प्रक्रिया अस्थिर भएका कारण स्थायी सरकार निर्माण गरी देशलाई गति दिन वाम गठबन्धन गरिएको शर्माको भनाई छ ।
सरकार नौ महिना नटिक्ने मन्त्रीहरु दुईरतीन महिनामै हट्नुपर्ने अवस्थाहरु सिर्जना हुन थाले पछि कम्तीमा पनि ५ वर्षसम्म टिक्के स्थायी सरकारको लागि वाम गठबन्धनको योजना बनेको र यो चुनावमा पनि त्यही अनुसार गएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group