ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कञ्चनपुरको बेलौरी नगरपालिका प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा एमाले विजयी


admin
२२ असार २०७४, बिहिबार   ८ : २३   बजे

कञ्चनपुर २२ असार । कञ्चनपुरको बेलौरी नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उमेदबार विजयी भएका छन् ।

घोषित परिणाम अनुसार माओवादी केन्द्रका पोतिलाल चौधरी ६७६४ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन भने उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका पल्लवराज भट्टले ६ हजार ४०७ प्राप्त गरेका थिए । कांग्रेसका हरेन्द्र विष्टले ५ हजार ४१२ मत प्राप्त गरेका थिए ।
प्रमुखमा माओवादीले जित्दा उपप्रमुख भने नेकपा एमालेले जितेको छ ।

एमालेकी चित्रा चौधरी ६ हजार ७४८ मत ल्याएर विजयी हुंदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी राधा कंडेलले ६१६१ मत ल्याएकी थिइन । कांग्रेसकी खिना भण्डारीले ५ हजार ६२७ मत प्राप्त गरिन । बैलौरी नगरपालिकाको वडा नं १,५,६ र १० मा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार विजयी भएका छन्।

वडा नं २, ४, ८ र ९ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार विजयी भएका छन्। ३ नम्बर वडामा भने कांग्रेसले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group