ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगलागिमा परि एकजनाको मृत्यु


sharan sharan
८ बैशाख २०७७, सोमबार   ३ : २८   बजे

गुल्मी, ८ बैशाख । गुल्मीको चन्द्रकोट गांउपालिका वार्ड नम्बर ४ ,शान्तिपुर बजारमा आगलागि हुंदा १ जनाको ज्यान गएको छ भने २ जना घाईते भएका छन् ।
शान्तिपुर बजारको बसपार्क नजिकै रहेको पुर्णबहादुर खनालको पसलमा आगलागि हुंदा खनालका १६ बर्षिय छोरा समिर खनालको मृत्यु भएको छ भने पसल संचालक खनाल र उनका पत्नी रुपा खनाल गम्भीर घाईते भएकाछन् ।
आज मध्यान्ह अन्दाजी १ बजे लागेको आगो स्थानीयबासी र प्रहरीले केहिबेर अगाडी नियन्त्रण गरेका थिए । आगलागिबाट पसलमा भएका सबै मालसामान नष्ट भएका छन् । क्षेतीको बिवरण भने प्रहरीले अनुसन्धान पछि थाहाहुने बताईएको छ । खनाल स्टोर्स नामबाट संचालनमा रहेको पसलमा पेट्रोल र ग्यांस समेत रहेकाले नियन्त्रण गर्न समय लागेको र क्षेती बढी भएको स्थानीय नबिन कसजुले बताउनु भयो ।
घाईते दम्पत्तीलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । आगो निभाउने र पसलमा रहेको महत्वपुर्ण समान निमाल्ने क्रममा संचालकका छोरा समिरको मृत्यु भएको कसजुले बताउनु भयो । अहिले आगो पुर्णरुपमा नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group