ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखका आरडीटी पोजिटिभ देखिएकाहरुले पाएनन् उपचार, गोठमा पशु झैँ राखियो


एबीसी न्यूज
१८ जेष्ठ २०७७, आइतबार   ८ : ३४   बजे

दैलेख, १८ जेठ । आइसोलेसन नभएपछि भैरवी गाउँपालिकाले आरडीटी परीक्षणमा एन्टीबडी पोजिटिभ देखिएका चार स्थानीयलाई भैंसीको गोठमा राखिएको छ । शनिबार परीक्षणका क्रममा पोजिटिभ भएपछि उनीहरुलाई क्वारेन्टाइनबाट भैंसीगोठमा पठाइएको हो ।

शनिबार जिल्लाबाट आएको प्रयोगशालाको टोलीले ४८५ जनाको आरडीटी जाँच गर्दा ४ जनामा आरडीटी पोजिटिभ देखिएको भैरवि गाँउपालिकाका जनस्वास्थ्य अधिकारी शम्सेर बिष्टले बताउनुभयो । आरडीटी पोजिटिभ देखिएपछि सबैले उनिहरुलाई त्यतिकै छौडेर सबै गएपछि स्थानीयले छोडेको गोठमा पशु झै राखिएको एक स्थानीयले जानकारी दिएका छन् । भारतको गुजरातबाट ८ दिनअघि आएका उनिहरु स्थानीय देउती आधारभूत विद्यालयमा बनाइएको क्वारेनटाईनमा बस्दै आएका थिए ।  पोजिटिभ देखिएकाहरुलाई अन्य क्वारेन्टानमा रहेकाहरुले बस्न दिन नमानेपछि स्थानीयको शनिवारदेखि स्थानीयको गोठमा रखिएको र स्वास्थ्य सुरक्षा लगायतको व्यवस्था नगरी पशु जस्तै गरि भैरवि गाँउपालिका वडा न ३ मा स्थनीयले छोडेको गोठमा राखिएकोले स्थानीय सरकारले तत्काल उनिहरुको पीसीआर जाँच गरी आइसोलेशनमा राखि जाँच गर्नुपर्ने स्थानीयले बताए ।  विद्यालय छन्, स्वास्थ्य चौकी छन् यसरी गोठमा राखिनु अमानवीय व्यवहार भइरहेको भएको स्थानिय बासीको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group