ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश र स्थानीय तहमा परिषद् गठनको तयारी


admin
२२ असार २०७४, बिहिबार   ६ : ११   बजे

काठमाडौं २२ असार । राष्ट्रिय युवा परिषद् नेपालले सङ्घीय संरचनामा जाने तयारी गरेको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले सङघीय संरचनाअनुसार सातवटै प्रदेश र ७४४ स्थानीय तहमा युवा परिषद् गठन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रदेश र स्थानीय तहमा परिषद् गठनका लागि अहिले नियम बनाउने गृहकार्य भइरहेको छ, उहाँले भन्नुभयो – ‘‘सङ्घीय संरचनाअनुसार हामी प्रदेश र स्थानीय तहमा परिषद् गठनको तयारीमा लागेका छौँ, यसका लागि लागि नियम बनाउने गृहकार्यमा लागेका छाँै ।

परिषद्ले प्रदेशमा सहसचिव र स्थानीय तहमा शाखा अधिकृतको नेतृत्वमा कार्यालय स्थापना गर्ने तयारीसमेत गरेको छ ।

गत वर्ष युवाको मुद्दालाई सम्बोधन गर्न सरकारले छुट्टै युवा परिषद् गठन गरेको थियो । अहिले ७५ जिल्लामा कार्यालय स्थापना गरेको परिषद्ले ६० जिल्लामा जिल्ला युवा समिति गठन गरेको छ ।

स्थानीय तहका युवाको क्षमतावृद्धि र स्वरोजगार बनाउने उद्देश्यले सवै स्थानीय तहमा नगर÷गाउँ युवा परिषद् गठन गर्न थालिएको जानकारी दिदैं कार्यकारी उपाध्यक्ष ढुङ्गेलले सवै स्थानीय तहसंग सम्झौता गर्ने गरि कार्य अघि बढाइएको छ भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Ukraine’s Top Official Linked to Expanding Corruption Investigation

Ukrainian Soldiers Defect To Fight With Russian Forces

Jannik Sinner Withdraws From US Open Due to Knee Injury

Ukraine Sanctions Popular Russian Cartoon ‘Masha and the Bear’

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu