ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलाई भन्दा धेरै सहयोग गरिदिनुहोला– प्रवक्ता देवकोटा


एबीसी न्यूज
२५ जेष्ठ २०७७, आइतबार   ५ : ५६   बजे


काठमाडौं २५ जेठ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले प्रवक्ता डाक्टर विकास देवकोटालाई जिम्मेवारीबाट हटाएको छ । मन्त्रालयको प्रवक्तामा डाक्टर जागेश्वर गौतमलाई ल्याइएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण सुरु हुनु अघिदेखि मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएका देवकोटाले आज प्रत्यक्ष प्रसारणमार्फत आफू बिदा भएको स्पष्ट पार्नुभएको छ ।

कोभिड १९ बारे ताजा जानकारी दिन भएको प्रेस बिफ्रिङमा बिदा माग्दै गर्दा देवकोटा भावुक हुनुभयो । उहाँले आफूलाई भन्दा पनि अब प्रवक्ताको रुपमा आउनुभएका डाक्टर जागेश्वर गौतमलाई सहयोग गरिदिन आग्रह गर्नुभयो । उहाँले अहिलेसम्म आफूलाई साथ र सहयोग गरेको भन्दै मन्त्रालयका कर्मचारी र मिडियाकर्मीलाई धन्यवाद दिनुभयो । डाक्टर देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ । भोलिदेखि डाक्टर गौतमले कोभिड १९ को ताजा जानकारी गराउनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group