ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल एक चीन नीतिको पक्षमा स्पष्ट – नेकपा अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
५ असार २०७७, शुक्रबार   ५ : ४७   बजे

काठमाडौँ, ५ असार ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको बताउनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीसँगको भिडियो कन्फ्रेन्समा अध्यक्ष प्रचण्डले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको बताउनुभएको हो । कन्फ्रेन्समा सहभागि नेकपा केन्द्रीय सदस्य विशाल भट्टराईका अनुसार अध्यक्ष प्रचण्ड र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल एक चीन नीतिको पक्षमा स्पष्ट रहेको बताउनुभएको हो । दुई देशबीचको सम्बन्ध सुमधुर बनाउँदै अहिलेको चुनौतीको सामना गर्न दुई पार्टीबीचको सम्बन्ध पनि मजवुद हुनुपर्ने कुरा कन्फ्रेसमा भएको उहाँले बताउनुभयो ।

नेकपा स्कुल विभाग उपप्रमुख वेदुराम भूसालले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवशरमा शुभकामना आदान प्रदान गर्न कन्फ्रेन्सको आयोजना भएको बताउनुभयो । कन्फ्रेन्समा चीनले तिब्बतमा गरेको विकासको मोडल, दुई देशको सम्बन्ध र दुई पार्टीको सम्बन्ध कसरी सुमधुर बनाउने भन्ने विषयमा कुराकानी भएको उहाँले बताउनुभयो ।

कन्फ्रेन्समा नेपालको तर्फबाट अध्यक्ष दाहाल, उपप्रधानमन्त्री पोखरेल, स्कुल विभाग उपप्रमुख बेदुराम भूसाल लगायतका नेताहरुको सहभागिता थियो । चीनको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ र तिब्बत विभाग सचिव यु याङ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस सभापति थापाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

त्रिशूली–३ ‘ए’को सुरुङका सात ठूला ढुंगा विस्फोट गरी हटाइयो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu