ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस सभापति थापाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ५ : १५   बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

कांग्रेसको संस्थापनइतर पक्षले १५औँ महाधिवेशनको छुट्टै कार्यतालिका सार्वजनिक गरेपछि सभापति थापाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। बैठक भदौ २० गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकका लागि दुईवटा मुख्य एजेन्डा तय गरिएको जानकारी दिएका छन्।

बैठकको पहिलो एजेन्डाका रूपमा रसुवाको भोटेकोसी बाढीबाट सिर्जित विपद्का विषयमा छलफल हुनेछ। बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी विषयमा बैठकमा छलफल हुने बताइएको छ।

दोस्रो एजेन्डा नेपाली कांग्रेसको १५औँ महाधिवेशन रहेको छ। महाधिवेशनको कार्यतालिका र पछिल्लो समय पार्टीभित्र देखिएको विवादका विषयमा बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।

कांग्रेसले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने गरी निर्वाचन कार्यतालिका अघि बढाएको छ। केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको संशोधित कार्यतालिकाअनुसार भदौ २४ गते वडा अधिवेशनदेखि प्रक्रिया अघि बढ्नेछ।

पार्टीभित्र महाधिवेशनको मिति तथा कार्यतालिकालाई लिएर विभिन्न पक्षबीच मतभेद देखिएका बेला सभापति थापाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस सभापति थापाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

त्रिशूली–३ ‘ए’को सुरुङका सात ठूला ढुंगा विस्फोट गरी हटाइयो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कैलाश मानसरोवरबाट २ हजार ५०० तीर्थयात्री नेपाल फर्किए

ऊर्जा क्षेत्रबाट विपद् कोषमा थप २ करोड १२ लाख सहयोग

त्रिशूली–३ ‘ए’को सुरुङका सात ठूला ढुंगा विस्फोट गरी हटाइयो

भोटेकोसी बाढी प्रभावित १५ स्थानीय तहलाई १३ करोड ५० लाख निकासा

केरुङमा १ हजार ५०० नेपाली, १७६ ट्रक तथा कन्टेनर रोकिए

बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि सरकारलाई सभामुखको निर्देशन (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu