ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिरगंजको मितेरी पुलबाट लागु औषध सहित एक जना नियन्त्रणमा


एबीसी न्यूज
२० असार २०७७, शनिबार   ८ : ४५   बजे

पर्सा, २० असार । सशस्त्र प्रहरी भन्सार राजश्व गस्ती र सशस्त्र प्रहरी बल १३ नम्बर गणको संयुक्त टोलिले बिरगंज को मितेरी पुल नजिकै वाट लुकाई छिपाई भारत बाट ल्याउदै गरेको लागु औषध, सहित एक जना लाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बलले विशेष सुचनाको अधारमा विरगंज भन्सार नजिक रहेको मितरी पुलको नजिकमा चेकजाँच गर्नै क्रममा ना २७प ९९९९ नम्बरको मोटरसाइकलमा  चामलको दुईवटा बोरा लोड गरि ल्याउदै गरेको बोरालाई चेकजाँच गर्दा लागू औषध onrex सहित एक जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले बताउनुभयो।

सशस्त्र प्रहरीले पक्राउ गरेको उक्त लागु औषध भारतको रक्सौल बाट ल्याएको शस्त्र प्रहरी भन्सार राजस्व गस्ती टोलिले जनाएको छ। शुक्रबार दिउँसो मितेरी नजिक बाट आउदै गरेको मोटरसाइकल सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जिल्ला कलैया उप मा न पा १२ धर्मनगर निवासी बर्ष २२ को सजिर राय भाटलाई अवैध लागु अौषध सहित पक्राउ गरि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल १३ नम्बर गुल्मि गणको प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu