ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावी घरदैलो अभियानमा बम विष्फोट हुँदा गगन थापासहित ११ जना घाइते


admin
१८ मंसिर २०७४, सोमबार   १२ : ५६   बजे

काठमाडौं, १८ मंसिर । घरदैलो कार्यक्रममा विस्फोट हुँदा काठमाडौं ४ बाट प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार गगन थापासहित ११ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।

बुढानीलकण्ठको चपली हाइट नजिकै बस्तीमा आज बिहान भइरहेको घरदैलो कार्यक्रममा विस्फोट भएको महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले बताए ।

घाइतेहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

उम्मेदवार थापाको कान र ढाडमा चोट लागेको अस्पतालले जनाएको छ ।

गम्भीर घाइतेहरुमा जयराम लामिछाने, राजकाजी श्रेष्ठ, रेनु बरुवाल, श्यामकृष्ण श्रेष्ठ छन् । त्यसैगरी, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, सुमन खड्का, रविन्द्र कार्की, काशीलाल श्रेष्ठ, पर्शुराम थापा सामान्य घाइते रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने मेयर्स फोरमको निर्णय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Norway Prioritizes Arctic Oil and Gas Development Despite EU Climate Concerns

Cricket Legends Appeal for Medical Care of Former Pakistani Prime Minister Imran Khan

UN Watchdog Urges India to Address Discrimination Against Minorities

AIPAC’s Influence Wanes as US Politicians Distance Themselves From Pro-Israel Lobby

Russia Dismisses German Complaint Over Missile Strike Near Kyiv

Landslides and Flooding Halt Traffic on Multiple Nepal Road Sections

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu