ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइओसीले रुसलाई विन्टर ओलम्पिकमा प्रतिबन्ध लगाउने नलगाउने विषयमा निर्णय गर्दै


admin
१९ मंसिर २०७४, मंगलबार   ११ : १५   बजे

काठमाडौं, १९ मंसिर । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले रुसलाई आउँदो वर्ष हुने विन्टर ओलम्पिकमा प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने विषयमा निर्णय गर्दैछ ।

आइओसीको हेडक्वाटर स्वीट्जरल्याण्डको लाउसान्नेमा हुने विशेष बैठकमा आइओसीले विन्टर ओलम्पिकमा रुसलाई प्रतिबन्ध लगाउने नलगाउने बारे निर्णय सुनाइने छ । आइओसीका अध्यक्ष थोसम बाचले यसको घोषणा गर्ने छन् । रियो ओलम्पिकमा प्रतिबन्ध खेपेको रुसमाथि आउदो फेब्रअरी ९ देखि सुरु हुने विन्टर ओलम्पियकमा प्रतिबन्ध लगाउन र नलगाउन दुवै निर्णय कठिन रहेको छ । आइओसीको विशेष कमिटिले यस विषयमा निर्णय गर्नु अघि आज दिउँसो रुसी खेलाडीले सरकारको सहयोग र संलग्नतामै प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको सम्बन्धमा भएको १६ महिना लामो अनुसन्धानको प्रतिवेदन र त्यसको सुझावनको अध्ययन गर्नेछ । रुसलाई ओलम्पिक पावर हाउसको रुपमा लिने गरिन्छ । रियो ओलम्पिक गुमाएको रुसलाई विन्टर ओलम्पिकमा पनि सहभागी हुन नदिने वा अब दिने भन्ने निर्णय आइओसीको इतिहासमा सबैभन्दा ठूलो र कठिन निर्णय हुनेछ । आउदो वर्ष हुने विश्वकप फुटबलको आयोजक राष्ट्र रुस विन्टर ओलम्पिकको हिस्सा रहने नरहने निर्णय आज हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राजनीति डर्टी गेम हो, सत्तामा पुग्न टेढा-मेढा बाटो हिँड्नुपर्छ : महन्थ ठाकुर

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

सम्बन्धित

फुटबलतारा मेसीका पिता जोर्गे मेसीको ६८ वर्षको उमेरमा निधन

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu