ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व डिआइजी कोइरालाको जन्मकैदको सजाय घटाएकामा ध्यानाकर्षण


shreedhar Gautam
९ श्रावण २०७७, शुक्रबार   ९ : ३३   बजे

काठमाडौं, ९ साउन । अन्तर पार्टी महिला सञ्जालले सर्वोच्च अदालतको संयुक्त इजलासले पूर्वडिआइजी रञ्जन कोइरालाको जन्मकैदको सजाय घटाएर आठ वर्ष छ महिना कैद सजाय तोकेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यसले न्यायालयको विश्वासनियतामा गम्भीर प्रश्न चिह्न खडा गरेको र कानूनी राज्यको खिल्ली उडाएको सञ्जालले उल्लेख गरेको छ । समितिले आज गृह र कानून, न्याय तथा संसदीय मामिला मन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै महान्यायाधिवक्ताको कार्यालयबाट आवश्यकता ठानी पुनरावलोकनको प्रक्रिया अगाडि बढाइरहँदा निज कोइराला फरार हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । पूर्वडिआइजी कोइरालालाई श्रीमती गीता ढकालको हत्या गरी शव नष्ट गरेको दोषी ठहर गरी जिल्ला अदालत काठमाडौँले विसं २०७१ वैशाख ७ गते सर्वश्वसहित जन्मकैदको सजाय ठहर गरेको थियो र पछि पुनरावेदन अदालत पाटनले पनि जिल्ला अदालतको सोही फैसलालाई सदर गरेको थियो ।

साथै सञ्जालले क्वारेन्टिन र आइसोलेशनमा राखिएको अवस्थामा महिलामाथि बलात्कार र हिंसाका घटना घटिरहेको भन्दै क्वारेन्टिन र आइसोलेशनमा आवश्यक अनुगमन र सुरक्षाको प्रत्याभूति गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu