ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाजुराका अधिकास पसलमा म्याद नाघेका मदिरा बिक्रीवितरण


एबीसी न्यूज
१४ श्रावण २०७७, बुधबार   ८ : ५८   बजे

गगन अयडी
बाजुरा १३ साउन
बाजुरा जिल्लामा सञ्चालन गरिदै आएका अधिकास पसलमा म्याद नाघेका वियर बिक्रीवितरण गरियको पाइएको छ । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ८ राप्कामा रहेको रिभर भ्यु एण्ड मदिरा पसलमा म्याद नाघेका मदिरा विक्री वितरण गरेको भेटिएको छ । नेपाल सरकारले म्याद नाघेका जुनसुकै सामान प्रयोग नगर्न भनिरहदा बाजुरामा रहेका अधिकाशस खाद्यान्न बस्तुहरू म्याद नागेका विक्री गरेको पाहिएको छ ।

साफेँ मार्तडी सडक खण्ड अवरूद्वको मैका छोपेर ब्यापारिहरूले दैनिक खानको अभाव देखायर म्याद नागेका खाद्यान्न बस्तु विक्रि वितरण गर्ने गरेका छन । भने दैनिक उपभोग्य सामनको मूल्य समेत बढाएका छन । यता म्याद नागेको सामान विक्री गर्ने व्यापारिका अनुसार आफुले डोटीमा रहेको सेती सप्लायर्स बाट ल्याउने गरेको र तीन महिना अगाडि ल्यायको र लकडाउनका कारणले विक्रि गर्न नपाएर म्याद सकियको हुन सक्ने बताए । यस्ता घटना त्यो होटलमा मात्र नभयर अन्य पसल तथा होटलमा विक्रि वितरण गर्ने गरेका छन । यता प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले भने बजारमा मेद नागेका खाद्य बस्तु विक्रि वितरण गर्ने जो कोही लाई कानुनि कार्वाही गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि कांग्रेस प्रतिष्ठानले १ करोड दिने, उद्धारमा सरकारलाई सघाउने

व्यवसायी रोहित गुप्तालाई २ करोड धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu