ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड अत्यन्तै सक्रिय र चलायमान नेता हो, नेकपा एकीकृत हुनै पर्छ : मोहनविक्रम (भिडियो वार्ता)


ABC NEWS
३ आश्विन २०७७, शनिबार   १ : ४०   बजे

काठमाडौं ३ असोज । नेकपा मशालका महामन्त्री मोहन विक्रम सिंहले माओवादी र एमालेबीचको एकताले देशको राजनीति स्थिति नै बदलेको बताउनु भएको छ । नेकपा क्रान्तिकारी नभएपनि देशभक्त र वामपन्थी पार्टी भएकाले देशको स्थिरता र प्रतिक्रियावादी हरकतलाई रोक्ने शक्ति यही मात्र रहेको समेत ठोकुवा गर्नुभएको छ ।

सिंहसंग एबीसी न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंग आउटलुक कार्यक्रमका लागि कुरा गदैै नेता सिंह ले नेपालको कम्युनिष्ट आन्दोलनमा प्रचण्ड र मदन भण्डारी निकै चलायमान र नेता भएको समेत विश्लेषण गर्नुभएको छ ।

प्रचडको सक्रियाताले २०४० सालमामा निर्मल लामाले हामीलाई युवक मोर्चालाई पार्टीको समानान्तर संगठन बनाएको समेत आरोप लगाउनु भयो । प्रचण्डजी त्यो मोर्चोको संयोजक हुनुहुन्थ्यो । उहांको सक्रियाताले त्यसले निकै राम्रो संगठन बनेको पनि थियो । त्यो प्रचण्डको विशेष क्षमता हो । नेता सिंहहले मदनको हत्या भएपछि आफूले मदन बांचेको भए भन्दै दुई वटा लेख मार्फत देशको अवस्था अर्कै हुने विश्लेष्णा प्रस्तु गरेको समेत सुनाउनु भयो ।

नेता सिंहसंग ऐतिहासिक देखि बर्तमान नेकपाको विवाद र कम्युनिष्ट आन्दोलनका बारेमा गरिएको विशेष कुराकानीको पूरा भाग शनिबार राती ९ बजे आइतबार विहान ८ बजे र दिउंसो ३ बजे प्रसारण हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group