ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ महिना देखि बन्द बजार खुल्दा पनि व्यापार ठप्प (भिडियोसहित)


एबीसी न्यूज
१० आश्विन २०७७, शनिबार   १२ : ३५   बजे

 

काठमाडौं,  १० असोज ।  कोरोना संक्रमणबीच सरकारले लकडाउन खोलेपनि बजारमा चहलपहल बढ्न सकेको छैन । ६ महिना देखिपसल बन्द पसलहरु अहिले खोलिएका छन्, तर ग्राहक खासै नछिर्दा ब्यापारको चहलपहल अझै बढ्न सकेको छैन ।

व्यवसायीहरुले कोरोनाको क्रासका बिचपनि भोकले मर्नु भन्दा भनेर बजार खोल्न दवाब दिएपछि सरकारले बाध्य भएर निषेधाज्ञा हटायो । निषेधाज्ञा खुलेको दुइ साता बित्न लाग्दासमेत बजारमा ब्यापार बढ्न नसको छैन । अझै संक्रमण बढ्दो चरणमै रहेकाले सर्वसाधरणहरु ढुक्कले बजार छिर्न नसक्दा चहलपहल बढ्न नसकेको हो । काठमाडौका सबै स्थानका पसल र बजारहरु खेले पनि किनमेलका लागि ग्राहकहरु नआएको व्यवसायीहरु बताउछन ।

बजारका लत्ताकपडा देखि रेष्टुरेष्ट खुल्ला भएपनि ग्राहक छिर्न अझै आनाकानी गरिरहेका छन । कोरोनाको सक्रमण दिन प्रतिदिन बढ्दै जा“दा पनि बजारमा चलपहल हुन सकिरहेको छैन । अझै पनि आम सर्वसाधारण कोरोनाले कस्तो रुप लिने हो भन्नेमै चिन्तित भएको हुनाले ढुक्क भएर खर्च गर्न सकेका छैनन् । सार्वजिनिक यातायात सञ्चालन भएपछि काठमाडौ सडकका भिड र जाम निरन्तर बढ्दै गएपनि बजारमा ब्यापार भने बढ्न सकेको छैन ।

निषेधज्ञा हटेसंगै निजी सवारी साधनको चाप बढेपनि भाडाका सवारी साधन भने खाली खाली गुडिरहेका छन । ग्राहकहरुले अति आवश्यक बस्तु बाहेक अन्य सामान खरिद नगरेकोले पनि व्यवसायीहरुले पसलमा कुर्ने मात्र काम भएको ब्यवसायीको गुनासो छ । बाइट..व्यवसायी
लकडाउनका कारण ६ महिना पसल बन्द गरेर बसेका ब्यवसायीहरु घरभाडा समेत तिर्न सकिरहेका छैनन् । बिगतमा दशैतिहारको चार्डको समयमा राम्रो आम्दानी गर्ने ब्यवसायीहरु यसपटक व्यपार नहुने जस्तो देखिएको भन्दै चिन्तित हुन थालेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu