ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल: मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


एबीसी न्यूज
११ आश्विन २०७७, आइतबार   १० : ०२   बजे

काठमाडौं, ११ असोज । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा बिहान छलफल भइरहेको छ । एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठक १२ बजे बोलाइएको छ । प्रधानमन्त्री निकट स्रोतले मन्त्री हेरफेरबारे पार्टी कमिटी ९सचिवालय०ले निर्णय गरेकोले सोही अनुसार तयारी भइरहेको बतायो । प्रधानमन्त्री र अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे छलफल यसअघिकै भेटबाट सुरु भएको जानकारी दियो । अध्यक्ष प्रचण्डको सचिवालयले भने कसलाई मन्त्री बनाउने वा हटाउने भन्ने सूची तयार भइनसकेको जानकारी दियो ।

यसैवीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री ओलीले बालुवाटारमा आज मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक नियमित भएको बताउनु भयो । समान्यतया मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्छ। सोमबार नसकिएका एजेण्डाबारे छलफल गर्न बिहीबार बस्ने चलन छ।

मन्त्रिपरिषद हेरफेर हुन लागेको बेला प्रधानमन्त्री ओलीले बैठकमै मन्त्रीहरुसँग सुझाव लिने र आवश्यक नियुक्तिको बिषयमा छलफल गर्न बैठक बोलाइएको अनुमान छ । केही दिनयता नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीच मन्त्रिपरिषद पुनर्गठनकोबिषयमा छनफल भइरहेको छ भने प्रधानमन्त्री ओलीले हेरफेरको अन्तिम गृहकार्य गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group