ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनकुटामा मतगणना सुरु, राजेन्द्र राईको सुरुवाती अग्रता


admin
२२ मंसिर २०७४, शुक्रबार   ३ : ४७   बजे

धनकुटा, २२ मंसिर । धनकुटामा कडा सुरक्षाकावीच आज दिउँसोबाट मतगणना सुरु गरिएको छ । सर्वदलीय बैठकले दिउँसो १ बजे गणना सुरु गर्ने निर्णय गरेको भएपनि दलका प्रतिनिधिहरु भेला हुँन ढिलाई भएपछि करिव दुई बजेबाट गणना थालिएको हो । कडा सुरक्षाकावीच तारजाली भित्र मतगणना भईरहेको छ । दलका प्रतिनिधि लगायत मतगणना स्थलमा प्रवेश गर्दा सुरक्षा चेकजाचमा कडाई गरिएको छ । चार भागमा कर्मचारी खटाएर गणना गरिएकाले भोली साँझसम्ममा मतपरिणाम आईसक्ने मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले जानकारी दिएका छन ।

राजेन्द्र राईको अग्रता मतगणना सुरु भएपश्चात पहिलो पल्ट मत परिणाम सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार बाम गठबन्धनका तर्फबाट एमालेका राजेन्द्र राईले सुरुवाती अग्रता लिएका छन । ७ सय ११ मत गन्दा राईले ३ सय ४३ मत प्राप्त गरेका छन । यता लोकतान्त्रिक गठबन्धनको तर्फबाट राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापाले २ सय ९६ मत प्राप्त गरेका छन । ५२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group