ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटमा ५० बर्षिय पुरुषको हत्या : दुई जना पक्राउ


एबीसी / संवाददाता
९ मंसिर २०७७, मंगलबार   १२ : २९   बजे

रौतहट, ९ मंसिर । मदिरा सेवनगरी कुटपिट गरेर रौतहटमा एक जना ५० बर्षिय पुरुषको हत्या भएको छ । घटनाको केहीघन्टा नबित्दै प्रहरीले हत्यामा संलग्न दुई जनालाई पक्राउ गर्न सफल भएको छ ।

जिल्लाको बृन्दाबन नगरपालिका वडा नं—७ सखुअवा धमौरा बस्ने १९ बर्षिय विकास पासवान लगायत केही मानिसले सोमवार साँझ सोहीठाँउका अमीरि पासवानलाई कुटपिट गरेका थिए । अत्यधिक मदिरा शेवनगरी विकास पाश्वान लगायतका समुहले घरतर्फ जाँदैगरेका सोहीठाँउका अमिरी पासवानलाई गालीगलौज तथा कुटपीट संगै जोरले धक्कादिँदा ५० बर्षिय पासवानको टाउकोमा चोटलागेको थियो । घाईते पासवानलाई तत्कालै एम्बुलेन्स बोलाएर गरुडा सिटि अस्पतालमा उपचारको लागी पठाएका थिए ।

टाउकोमा गम्भिर चोट लागेका पासवानको उपचारको क्रममा गएराती ८ बजेर १५ मिनेटमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएससपी रबी रावलले जानकारी दिनुभयो ।

 

जिल्ला प्रहरी कार्यालय गौर र ईलाका प्रहरी कार्यालय गरुडाको संयुक्तटोलीले घटनाको केहीबेर पछी आरोपी विकास पासवानको घर घेराउ गरी पक्राउ गरेको थियो । त्यस्को चारघन्टा पछी उनकै बयानको आधारमा अर्का आरोपी ५५ बर्षिय बिन्द पासवानलाई लुकीछिपी बसेको अवस्थामा उसको घरैबाट बिशेष सुचनाको आधारमा पक्राउ गरीएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धी बिक्रम शाहले जानकारी दिनुभयो । अभियुक्त दुबैजना माथी ज्यान सम्बन्धी मुद्धा दर्तागरी जिल्ला अदालत बाट म्याद थपाउने तयारी भईरहेको एसपी शाहले बताउनुभयो । मृतकको शव पोष्टमार्टमको लागी पठाउने तयारी तथा घटनाको थपअनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय रौत

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चिलिमे सुरुङमै रात बिताउन बाध्य भयो सेनाको उद्धार टोली

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US VP JD Vance Declines Timeline for End of Iran War

Nepal Tourism Officials Assure Safety Amid Bhotekoshi Flood Damage

Himalayan Glacial Tsunami Warns of Climate Catastrophe

Flash Floods in Nepal Claim Over 1,000 Lives

Nepal’s Collective Amnesia Hinders Disaster Preparedness

Tunisia’s Top Court Upholds Convictions of Opposition Leaders

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu