ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय जनता पार्टीका नेता चौथाइवाबीच भेटवार्ता


एबीसी / संवाददाता
२६ मंसिर २०७७, शुक्रबार   ५ : २५   बजे

काठमाडौं, २६ मंसिर । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय जनता पार्टीको विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवाबीच भेटवार्ता भएको छ ।

नेकपाका महासचिव विष्णु पौडेलको निमन्त्रणमा नेपाल आउनु भएका भाजपाका नेता चौथाइवालाले परराष्ट्रममन्त्री ज्ञवालीसँग भेट गर्नुभएको हो । भेटमा नेपाल र भारतबीचका आपसी हितका विषयमा छलफल भएको छ । यसअघि, चौथाइवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको थियो ।

पछिल्लो समय नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला चौथाइवाको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उहाले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, महामन्त्री शशांक कोइराला, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर, नेता उपेन्द्र यादव लगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिंसा र अराजकता बढ्दै जाँदा सरकारप्रतिको जनविश्वास घट्यो : सांसद अमरेशकुमार सिंह

प्रचण्ड बहुमत हुँदाहुँदै सरकारलाई काम गर्न के ले छेकेको छ ? : पद्मा अर्याल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हिंसा र अराजकता बढ्दै जाँदा सरकारप्रतिको जनविश्वास घट्यो : सांसद अमरेशकुमार सिंह

प्रचण्ड बहुमत हुँदाहुँदै सरकारलाई काम गर्न के ले छेकेको छ ? : पद्मा अर्याल

Ukrainian Monk Killed, Two Injured in Monastery Attack

Koshi Province Chief Minister Faces Vote of Confidence

Nepali Foreign Minister to Attend Non-Aligned Movement Commemoration in Belgrade

सहमतिपत्र होइन, न्याय चाहियो : बाराकी बालिकाको हत्याले सरकारमाथि उठाएको प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu