ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिवेदनमाथि छलफल गर्ने भए बैठकमा आउँदिन : प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
१ पुस २०७७, बुधबार   २ : ४१   बजे

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठकमा छलफल हुने एजेन्डाप्रति असहमति जनाउँदै बैठकमा उपस्थित नहुने बताएका छन्।

ओलीले यसअघि दुई अध्यक्षले पार्टी सचिवालयमा पेस गरेका प्रतिवेदनहरुमाथि छलफल हुन नसक्ने बताएपछि बैठक सुरु हुन नसकेको बैठकस्थलमा उपस्थित एक स्थायी समिति सदस्यले भने।

अहिले बालुवाटारमा सुरु हुन लागेको बैठकअघि अध्यक्ष ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव बिष्णुप्रसाद पौडेलबीच छलफल भएको थियो।

‘सो छलफलका क्रममा अध्यक्ष ओलीले प्रचण्डसँग आजका एजेन्डाबारे सोध्नुभएको रहेछ, प्रचण्डले प्रतिवेदनमाथि छलफल गर्ने एजेन्डा भनेपछि ओलीले त्यसो भए म सहमत छैन भन्नुभएछ, बैठक अहिलेसम्म सुरु भएको छैन, हामी पर्खिरहेका छौं,’ ती सदस्यले भने।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको भए पनि सवा दुई बजेसम्म पनि प्रधानमन्त्री ओली नआएपछि अहिले सदस्यहरु बाहिर निस्केर घाम तापिरहेको ती सदस्यले जानकारी दिए।

‘प्रधानमन्त्री नआएका कारण बैठक सुरु नभएका भएन, त्यसैले हामी बाहिर निस्केर घाम तापिरहेका छौँ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

नाडा अटो शोमा नामी बक्स ई२ को बिक्री सुरु, मूल्य २९.९९ लाखदेखि

सम्बन्धित

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुने

बाढी प्रभावित क्षेत्रमा डेढ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

रसुवा बाढीको वास्तविक कारण अझै अनुसन्धानमै, ‘हिम–चट्टान पहिरो’ प्रमुख सम्भावना

राति वर्षाको सम्भावना बढी, उद्धारमा खटिएकालाई सतर्क रहन मौसमविद्को आग्रह

रसुवा बाढीका नाममा जथाभावी चन्दा नउठाउन सरकारको चेतावनी

प्रेमीसँग मिलेर श्रीमानको हत्या, डेढ लाखको सुपारी दिएको आरोपमा श्रीमतीसहित पाँच पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu