ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कस्तो बेला संसद विघटन हुन्छ भन्दै अग्नि खरेलसंग एबीसी टेलिभिजनको कार्यक्रम विग न्यूजमा गरिएको विषेश कुराकानी यस्तो छ


एबीसी / संवाददाता
२९ पुस २०७७, बुधबार   ६ : ०२   बजे

काठमाडौं, २९ पुस । अग्नि खरेल अहिले महान्यायाधीवक्ता हुनुहुन्छ । पूर्वकानुन मन्त्री खरेल संविधान सभा सदस्य समेत रहनु भएको थियो । संविधान निर्माणका बेला तत्कालीन एमालेको तर्फबाट उहाले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । संविधानको मस्यौदा निर्माणमा उहाको भूमिका रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय लिएपछि उहानै खरेलले यस पटक महान्यायाधीवक्ताको रूपमा सर्वोच्च अदालतमा प्रधानमन्त्रीको कदमको पक्षमा देखिनुभएको छ । पछिल्लो समय भने खरेल आफैंले प्रतिनिधि सभा विघटन गरेर निर्वाचनमा जानुअघि संसद कसरी अघि बढ्छ भन्ने विषयमा गरेको टिप्पणी भाइरल भएको छ। सन् २०१७ को डिसेम्बर १० मा एबिसी टेलिभिजनले उहाँकै घरमै पुगेर गरेको विषेश सम्वाद मा उहाँले संविधानको धारा ७६ को व्याख्या गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group