ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“बाँसले पनि पट्याँस फाल्छ, ओली नेकपाका पट्याँस हुन्” : झलनाथ खनाल


एबीसी / संवाददाता
१६ माघ २०७७, शुक्रबार   ४ : ४३   बजे

काठमाडौं, १६ माघ । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाको प्रचण्डमाधव समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका लागि बाँसमा रहेको पट्याँस जस्तै भएको बताउनुभयो । विराटनगरको विरोध सभालाई सम्बोधन गर्दै खनालले यस्तो बताउनुभएको हो । टुसा बढ्दै जाँदा बाँसले पट्याँसहरु फाल्दै जाने जस्तै नेकपा एकीकृत र समृद्ध बन्दै जाँदा ओली पनि पट्याँस जस्तै फालिएको नेता खनालले दाबी गर्नुभयो । उहाँले ओलीमा कम्युनिष्ट नैतिकता नरहेको भन्दै अब ओलीको राजनीति सकिएको टिप्पणी गर्नुभयो । ओलीले जेलमा रहेको समयमा पनि माक्र्स र कम्युनिज्म नपढेको भन्दै नेता खनालले जेलमा ओलीले रामायण र महाभारत पढेको आरोप लगाउनुभयो । ओली सकुनी बनेर नेकपा फुटाउन लागेको भन्दै अब सकुनीको जमाना नभएको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धारमा ठूलो प्रगति : सुरुङभित्र १० मिटर अघि बढ्यो टोली

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu