ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३ करोड मान्छेमा दुई/चार जना जाँदैमा पार्टी फुट्यो भनेर आत्तिनुपर्दैन : प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
२२ माघ २०७७, बिहिबार   ५ : ४२   बजे

काठमाडौं, २२ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलसहित बहुमत ल्याउने ढङ्गले चुनावमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बिहीवार काठमाण्डौमा आयोजित अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई काम गर्न नदिने केही व्यक्ति पार्टी छाडेर जाँदैमा आत्तिनुनपर्ने भन्दै कार्यकर्तालाई ढाडस दिनुभएको हो । आउँदो चुनावमा बहुमत ल्याउँछौ भन्ने मनोबल साथ अघि बढ्न उहाँले निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सानदार बहुमत ल्याउनुपर्छ । कसैले ठान्ला पार्टी फुटेको छ, कसरी बहुमत ल्याउँछ ? ३ करोड मान्छेमा दुई/चार जना जाँदैमा पार्टी फुट्यो ? आत्तिनुपर्दैन । मनोबल गिराउनुपर्दैन । हामी जित्न सक्छौँ । हामीले जित्नुपर्छ र हामीले जित्छौँ । यो मनोबलका साथ अगाडि जान अनुरोध गर्दछु ।’

प्रधानमन्त्री ओलीले विवाद गर्ने र झगडा गर्नेहरूले पार्टी छाडेकाले अब आउँदा दिनमा पार्टी आन्तरिक शुद्धीकरणसहित सुदृढ हुँदै अघि बढ्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘विवाद गर्नेहरू, झगडा गर्नेहरू, झगडा गर्ने बानी परेकाहरू, मुद्धा लड्ने बानी परेका, सिँगौरी खेल्ने बानी परेका, भुइँ खोस्रिने बानी परेका, गालीगलौज गर्ने बानी परेका, मुख छाड्ने बानी परेका, जहिले जहाँ पुगे पनि निहुँ खोज्ने बानी परेका हटे । अब आन्दोलनलाई एकजुट बनाएर लाने हो । मै हुँ भन्ने केहीले पार्टी छाड्दैमा यो आन्दोलन समाप्त हुँदैन । अझ बलियो भएर जान्छ । अझै शुद्धीकरण र सुदृढीकरण भएर जान्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group