ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई वारेस राख्न अनुमति


एबीसी / संवाददाता
१० फाल्गुन २०७७, सोमबार   ५ : १४   बजे

काठमाडौं, १० फागुन ।  । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी ओलीलाई वारेस राख्न अनुमति दिएको छ ।न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुँगानाको संयुक्त इजलासले प्रधानमन्त्रीलाई वारेस राख्न अनुमति दिएको हो । लिखित जवाफ आफैँ उपस्थित भएर बुझाउनु भएका प्रधानमन्त्री ओलीले सो मुद्दामा वारेस राख्न पाउँ भन्दै निवेदन दिनु भएको थियो ।

प्रधानमन्त्रीले अदालत र न्यायाधीको अवहेलना गरेको भन्दै अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीविरुद्व निवेदन दायर गरेका थिए । अदालतमा संसद विघटनको मुद्वामाथिको बहस चलिरहेका बेला ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनको विपक्षमा बहस गरेपछि प्रधानमन्त्रीले वरिष्ठ अधिवक्ता भण्डारीलाई बुढो बाजे भन्दै अदालतमा तमाशा देखाउन लगेछन् भन्नुभएको थियो ।
न्यायाधीश मनोज शर्माको इजलाशले आफै उपस्थित हुन आदेश दिएपछि प्रधानमन्त्री ओलीले फागुन ६ गने सर्वोच्च पुगेर जवाफ दिनु भएको थियो । प्रधानमन्त्री ओलीले फागुन २ गते अदालतको पत्र बुझ्नु भएको थियो ।  जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अदालतको अवहेलना नगरेको दाबी गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

नाडा अटो शोमा नामी बक्स ई२ को बिक्री सुरु, मूल्य २९.९९ लाखदेखि

सम्बन्धित

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुने

बाढी प्रभावित क्षेत्रमा डेढ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

रसुवा बाढीको वास्तविक कारण अझै अनुसन्धानमै, ‘हिम–चट्टान पहिरो’ प्रमुख सम्भावना

राति वर्षाको सम्भावना बढी, उद्धारमा खटिएकालाई सतर्क रहन मौसमविद्को आग्रह

रसुवा बाढीका नाममा जथाभावी चन्दा नउठाउन सरकारको चेतावनी

प्रेमीसँग मिलेर श्रीमानको हत्या, डेढ लाखको सुपारी दिएको आरोपमा श्रीमतीसहित पाँच पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu