ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलभन्दा विधिलाई प्राथमिकता राखी नेकपाको विवाद टुंगो लगाउनु पर्छ – आयुक्त उप्रेती


एबीसी / संवाददाता
१९ फाल्गुन २०७७, बुधबार   ४ : २८   बजे

काठमाडौं, १९ फागुन । पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन आयोगले दलसम्बन्धी विवादमा राजनीतिक सन्तुलनभन्दा कानून र विधिको सन्तुलनलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । एबीसी न्यूजसँगको विशेष कुराकानीमा पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले कुनै पनि दलको विवाद निरुपण गर्न राजनीतिक सन्तुलन नहेरी कानूनी विधिका आधारमा छिट्टै निकास दिनुपर्ने धारणा राख्नुभयो । हाल जारी नेकपाको दलसम्बन्धी विवादमा आयोगले दृढ इच्छाशाक्ति देखाई छिटो टुंगोमा पुग्नुपर्ने उहाको जोड छ ।

मुलुकले ७० वर्षसम्म प्रजातन्त्रको अभ्यास गरेपनि अझै परिपक्क हुन नसकेको भन्दै दलले निर्वाचन सम्बन्धी कानून, ऐन र नियमावलीहरु निर्माणमा गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । उप्रेतीले लोकतन्त्रलाई बलियो र सबैको विश्वासिलो बनाउन जारी कानूनको छिद्रहरु अन्त्य गर्नुपर्ने जिकिर गर्नुभयो । निर्वाचन आयोगले आफ्नो सवैधानिक गरिमालाई कायम राख्न कसैको प्रभाव र दवावमा नपरी निर्णय लिनुपर्ने उप्रेतीको सुझाव छ । पुर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीसँग गरिएको विषेश कुराकानी आज राती ९ बजे हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख सहयोग

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu