काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ। बैठक बिहीबार दिउँसो २ बजे सानेपास्थित बीपी स्मृति भवन, बीपी नगरमा बस्ने समितिका सचिव दिनेश थापामगरले जानकारी दिएका छन्।
बैठकमा केन्द्रीय अनुशासन समितिका सम्पूर्ण सदस्यलाई उपस्थित हुन आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्