ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मेलम्चीको पानी सुन्दरीजल आइपुग्नु सरकारको उपलब्धि’, ‘कृष्णप्रसाद भट्टराईलाई जस खोइ ?’


एबीसी / संवाददाता
६ चैत्र २०७७, शुक्रबार   ४ : ०३   बजे

काठमाडौँ, ६ चैत्र । परराष्ट्रमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद प्रदीप ज्ञवालीले प्रतिनिधि सभाका सुरुका बैठकले राम्रो सङ्केत नगरेको बताउनुभएको छ । उहाँले सर्वोच्च अदालतले संसदबाट निकास खोज्न आग्रह गरे पनि प्रतिनिधि सभा पुनर्स्थापनापछि त्यसो नदेखिएको बताउनुभयो ।

पुनर्स्थापित प्रतिनिधि सभाको चौथो बैठकमा बोल्दै मन्त्री ज्ञवालीले प्रतिनिधि सभा विघटन बदर र नेकपाको दल विवाद फैसलामा सरकारले हारेको समेत बताउनुभयो । उहाँले निश्चित व्यक्ति पदमा पुगे अग्रगमन र पदमा पुग्न नपाए प्रतिगमन हुने ? भनेर प्रश्नसमेत गर्नुभएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल द्वन्द्वमुक्त, विकासशील राष्ट्रमा सिफारिस, मेलम्चीको पानी सुन्दरीजल आइपुग्नु लगायत सरकारका महत्त्वपूर्ण उपलब्धि भएको समेत दाबी गर्नुभयो । यस्तै प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले मेलम्ची खानेपानी आयोजनाको परिकल्पना गर्ने कृष्णप्रसाद भट्टराईको नाम नलिइएकोमा सरकारप्रति असन्तुष्टि जनाएको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मेलम्ची ल्याएको भन्दै गर्व गर्ने सरकारले कृष्णप्रसाद भट्टराईको नाम नलिएकोमा आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu