ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको निधन


एबीसी / संवाददाता
११ जेष्ठ २०७८, मंगलबार   ७ : २१   बजे

काठमाडौं, ११ जेठ– गोली प्रहारबाट घाइते भएका माओवादी केन्द्र कपिल्वस्तुका जिल्ला नेता दीपक पाण्डेको निधन भएको छ । युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार गराइरहेका उनको अवस्था थप गम्भीर भएपछि गएराति थप उपचारका लागि हेलिकोप्टरबाट काठमााडौं ल्याइएको थियो । पाण्डेको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार सुरु भएलगत्तै मृत्यु भएको कपिलवस्तु प्रहरी प्रवक्ता डिएसपी धर्म भण्डारीले जानकारी दिनुभयो । पाण्डेको पेट र कम्मरमा २ गोली लागेको थियो ।

पाण्डेमाथि गएको बुधबार राति कपिलवस्तुकै सडवामा गोली प्रहार भएको थियो । घटनामा सँगै घाइते भएका एक भारतीय नागरिकको अवस्था भने सामान्य छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–१ का ३९ वर्षीय ओमप्रकाश यादव र सोही नगरपालिका–२ का ३३ वर्षीय साकिर अलीलाई पक्राउ गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group