ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी पैसामा खाजा खाएको भन्दै फिनल्यान्डकी प्रधानमन्त्रीमाथि अनुसन्धान


एबीसी / संवाददाता
१७ जेष्ठ २०७८, सोमबार   ७ : ११   बजे

काठमाडौं,१७ जेठ । फिनल्यान्डको प्रहरीले त्यहाँकी प्रधानमन्त्री सन्ना मरिनमाथि अनुसन्धान गर्ने भएका छन्।

ट्याबलोइड पत्रिका इल्तालेहतीले प्रधानमन्त्री मरिनले सरकारी पैसामा बिहानको खाजा खाने गरेको समाचार लेखेपछि प्रहरीले उनीमाथि अनुसन्धान गर्ने भएको हो।समाचारअनुसार ३५ वर्षकी मरिनले आफ्नो खाजाको लागि महिनामा सरकारी रकमबाट ३ सय युरो छुट्याएकी छिन्।
प्रहरीले पनि विज्ञप्तीमा भनेको छ,‘प्रधानमन्त्रीले केहीपटक सरकारी पैसा खाजामा खर्च गरेको देखिएको छ। यद्यपी कानुनले त्यो स्वीकृति दिँदैन।’

फिनल्याण्डका विपक्षी दलहरूले पनि प्रधानमन्त्रीको खर्चको लागि करदाताको पैसाको दुरुपयोग गरिएको आरोप लगाएका छन्। यद्यपी प्रधानमन्त्री मरिनले आफूले सरकारी खर्चमा खाजा नखाएको र सरकारी पैसाले आफ्नो लागि केही खरिद नगरेको प्रतिक्रिया जनाएकी छिन्। उनले ट्विटरमा भनेकी छिन्,‘प्रधानमन्त्रीको रूपमा मैले खाना भत्ता अनुरोध गरेको छैन अथवा त्यस्तो निर्णयमा भाग लिएको छैन। जब म पदमा छु मलाई केसारान्तमा बस्न भनिएको छ, पहिलेका प्रधानमन्त्रीले पनि त्यसै गर्दै आएका थिए।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अनेरास्ववियुद्वारा नुवाकोटका बाढीपीडितलाई ७ लाखको राहत सामग्री

भोटेकोसीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी

सम्बन्धित

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu