ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो निर्वाचन क्षत्रमा स्वास्थ्य सामाग्री उपलब्ध गराउंदै शसाङककोइराला


एबीसी / संवाददाता
१९ जेष्ठ २०७८, बुधबार   १२ : ५५   बजे

काठमान्डौ जेठ १९
नेपाली काङग्रेसका महामन्त्री डा शसाङक कोइराला बाट आफ्नो निर्वाचन क्षेत्र भित्रका पालीकाहरुमा कोभिड बिरुध्द लड्नको लागी स्वास्थ्य सामाग्री उपलब्ध गराइने जनाइएको छ । । माहामारीमा जनताको पिरमर्का बुझने नेतालाइ यहांका स्थानिय जनताले धन्यवाद दिन चाहेको समाजसेवी रेशम सापकोटाले बताउनु भएको छ । नेता शसाङक कोइरालाले गत वर्षपनि जिल्लाप्रसासन मार्फत सहयोग गर्नु भएको स्मरण गर्दै दोस्रो भेरियन्टमा पनि जिल्ला हस्पीटल र पालिकाहरु मार्फत कोभिड १९ बिरुध्द स्वास्थ्य सामाग्री उपल्बध गराउन लागेको कुरा पनि सापकोटाले बताउनु भयो । प्रचार भन्दा सिधै सहयोग गर्नुहुने नेता शसाङक कोइरालालाई समाजसेवी रेशम सापकोटाले आजै एक टुइट गर्दै कोइरालाको सह्रानिय कार्यको प्रसंसा गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group