ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाइनामा आफ्नै २ वर्षीय बच्चा बेचेर बाबुले गर्लफ्रेन्डसंग गरे घुमघाम


एबीसी / संवाददाता
२५ जेष्ठ २०७८, मंगलबार   १२ : ०१   बजे

काठमाडौँ जेठ २५
। केही मानिसहरु कति’सम्म निर्दयी हुन सक्दारहेछन् भन्ने कुरा चीनका एक’जना पुरुषले उदाहरण पेश गरेका छन् ।

ती पुरुषले यस्तो कर्तुत गरेका छन् भने पिता पुत्रको सम्बन्ध’लाईनै कलंकित बनाएका छन् ।

आफ्नो २ वर्षीय छोरालाई विक्री गरेर हात परेको पैसाले नयाँ गर्लफ्रेण्ड’लाई लिएर देश घुम्न निस्किए ।

पूर्वपत्नी’सँगको सम्बन्ध विच्छेद’पछि उनले छोराको पालनपोषण गर्दै आएका थिए । तर गर्लफ्रेण्ड’सँग घुम्नका लागि पैसा जुटाउन उनले त्यही छोरालाई बेचिदिए ।

चिनियाँ सञ्चार माध्यम झेझियांग लिगल डेलीका अनुसार ती पुरुषको पूरा नाम खुलाइएको छैन र उनको थर चाँहि शी बताइएको छ ।
सामान्य झगडा भए’पछि पहिली पतनीसंग सम्बन्ध’विच्छेद भएको र दुईजना बच्चा’मध्ये छोरीको लालनपालनको जिम्मा आमाले र छोराको जिम्मा बाबुले लिएको पनि सो पत्रिकाले जनाएको छ । ।

काममा व्यस्त भएको भन्दै ती पुरुषले आफ्नो छोरालाई हुजोउ सहर’स्थित भाईको घरमा छाडेका थिए । गत महिना उनी भाइको घरमा गएर छोरालाई लिएर घर फर्के । छोराकी आमाले छोरा हेर्न चाहेको भन्दै भाइको घरबाट छोरा लिएर गएपछि बेचेका थिए ।

उनले छोरालाई त्यहाँ’बाट लगेर चांग्सु सहरस्थित एक निसन्तान दम्पतीलाई बेचिदिए र त्यसबापत झण्डै २४ हजार डलर बराबरको रकम प्राप्त गरे । छोरा बेचेर हात परेको पैसाले उनले आफ्नी नयाँ गर्लफ्रेण्डलाई लिएर चीनको भ्रमणमा निस्किएको बताइएको छ ।

आमा’सँग भेट गराउन भन्दै लगेको छोरालाई धेरैदिन’सम्म पनि शीले फर्काएर नल्याएपछि र फोन समेत नउठाए’पछि शीका भाइलाई शंका लागेर प्रहरीमा खबर गरेको पनि पत्रिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

‘मलाई बन्द नगर’ भन्ने एआईले विश्वलाई झस्कायो

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group