ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनल विजयी


sharan sharan
१४ पुस २०७४, शुक्रबार   ९ : १५   बजे

पुस १४– इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनलले क्रिष्टल प्यालेसलाई ३\२ ले हराएको छ ।गएको राति भएको खेलमा आर्सनललाई जिताउन एलेक्स साञ्चेजले दुई तथा मुस्ताफीले एक गोल गरे । क्रिष्टल प्यालेसका लागि टोन्सेण्ड र टोमकिन्सले एक एक गोल गरे पनि टीमलाई जिताउन भने सकेनन् ।

मुस्ताफीको गोलमा २५ औँ मिनेटमा आर्सनलले अग्रता लिएको खेलमा टनसेण्डले ४९ औँ मिनेटमा बराबरी गोल गरेका थिए । तर साञ्चेजले ६२ आैँ र ६६ औँ मिनेटमा २ गोल गर्दै आर्सनललाई ३–१ को अग्रता दिलाए ।

खेलको ८९ आैँ मिनेटमा क्रिष्टल प्यालेसका टोमकिन्सले १ गोल त थपे तर त्यसले क्रिष्टलको खातामा ३ अंक जोड्न भने सकेन । जीतपछि २० खेलबाट ३७ अंक बनाएको आर्सनल अंक तालिकाको छैटौं स्थानमा छ । २० खेलबाट १८ अंक जोडेको क्रिष्टल प्यालेस १६ आंै स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

परराष्ट्रमन्त्री खनाल र ब्राजिलका राजदूतबीच भेट, पर्यटनदेखि सर्पदंश उपचारसम्म सहकार्यको चर्चा

सम्बन्धित

तेस्रो एसियाड खेल्दै आर्हन्त र विपना, स्क्वासमा सुखद नतिजाको आशा

नेपाल ‘ए’ आज होबर्टसँग भिड्दै, पहिलो जितको खोजीमा

टोरेसको दुई गोलमा पीएसजीले रेनेसलाई बराबरीमा रोक्यो

बार्सिलोनाको शानदार सुरुवात, एल्चेमाथि ५–० को फराकिलो जित

लिभरपुल हारबाट जोगियो, न्युक्यासलसँग २–२ को बराबरी

१ अर्ब ६३ करोडको अन्तर्राष्ट्रिय क्रिकेट मैदान : जग्गा खोज्दाखोज्दै अलपत्र गण्डकीको सपना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu