ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार सत्ता लम्ब्याउन कानुनविपरीत काम गर्दैछ : ओली


sharan sharan
१५ पुस २०७४, शनिबार   २ : ०२   बजे

काठमाडौं,१५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना सन्देश दिने क्रममा वर्तमान सरकारप्रति आक्रोश पोखेका छन्। देउवा नेतृत्वको काम चलाउ सरकारले कानुन विपरित काम गर्दै सत्ता लम्बाउन चाहेको बताएका छन् ।

आज जारी गरेको शुभकामना सन्देशमा उनले वर्तमान सरकारले कानुनविपरीत काम गरिरहेको आरोप लगाएका छन्। ‘जनमतले अस्विकार गरिसकेको वर्तमान सरकार सत्ता लम्ब्याउने अनेक बहाना खोजिरहेको छ,’ ओलीले भनेका छन्, ‘आफ्नो स्वार्थ पूरा गर्नका लागि उसले संविधान र कानुनविपरीत अनेक काम गरिरहेको छ।’

कामचलाउ भइसकेको सरकारले अझै पनि कार्यकारी अधिकार प्रयोग गर्नु निन्दनीय भएको उनको भनाइ छ।

Nepal Live

केही दिनमै देशले नयाँ सरकार पाउने भन्दै उनले संविधान, कानुन र जनविरोधी काम गर्ने समय अब धेरै बाँकी नरहेको उल्लेख गरेका छन्।

देशी विदेशीका राजनीतिक स्वार्थ पूरा गर्न नेपाललाई प्रयोगशाला बनाइएको उल्लेख गर्नसमेत उनले छुटाएका छैनन्। प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनपछि नेपालको राजनीतिक संक्रमणकाल सकिएको उल्लेख गर्दै उनले अबको प्राथमिकता विकास र समृद्धि भएको र वाम गठबन्धनले त्यसलाई पूरा गर्ने बताएका छन्।

शुभकामना सन्देशमा उनले एक जातिको चाडपर्वमा अर्को जातिले पनि रमाइलो गर्नु, ती चाडपर्व आफूले अंगीकार गर्नु नेपालीको मौलिक विशेषता भएको बताएका छन्।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक देश हो. गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्ष आरम्भ दिनका रुपमा समेत मनाउने गरेका छन्। यस समुदायको मौलिक नयाँ वर्षका रुपमा समेत सम्पूर्ण गुरुङ समुदायको सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु,’ उनले जारी गरेको सन्देशमा लेखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group