ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यो अनौठो काउलीको बारेमा वैज्ञानिकले पत्ता लगाए यस्ता तथ्य


एबीसी / संवाददाता
६ श्रावण २०७८, बुधबार   ५ : २६   बजे

काठमाडौं । पिरामिड जस्तो देखिने संसारकै विचित्रको काउलीमाथि वैज्ञानिकले अनुसन्धान गरेका छन् । यो काउलीको आकार यस्तो देखिनुमा थुप्रै कारण भएको वैज्ञानिकले बताएका छन् । स्थानीय भाषामा यो काउलीलाई ‘रोमनेस्को काउलीफ्लावर’ र ‘रोमनेस्को ब्रोकाउली’ भनिन्छ । यो सेलेक्टिभ ब्रीडीङको उत्तम उदाहरण हो । यसको बनावटमाथि फ्रेन्च नेशनल सेन्टर फर साइन्टिफिक रिसर्चका वैज्ञानिकहरुले अध्ययन गरेका छन् ।

अनुसन्धानकर्ता फ्रान्स्वा पार्सीले भनेका छन्, ‘यो गोभीको बनावट विचित्र हुनुको कारण यसको फूल हो । यो काउलीको फूल दानेदार हुन्छ । जुन फूलमा परिवर्तन हुन खोज्छ तर यस्तो हुन सक्दैन । यसको तलको हिस्सा डाँठमा परिणत हुन्छ । र माथिको हिस्सा कोपिला बनेर नै रहन्छ । यस्तो प्रक्रिया धेरै हुँदा एउटा कोपिलामाथि अर्को कोपिला थपिँदै जाँदा यसको आकार पिरामिड जस्तो बन्न जान्छ ।

रोमनेस्को काउलीमा भिटामिन सी, फाइबर, क्यारोटिनायड्स जस्ता भिटामिन युक्त पदार्थ पाइन्छ । यसलाई तरकारी र सलादको रुपमा प्रयोग गर्ने गरिन्छ ।

युरोपेली देशहरु र अमेरिकी देशहरुमा यसको खेती हुन्छ । अमेरिकामा यसको मूल्य २ हजारदेखि २२०० रुपियाँ भारतीय रुपियाँ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

‘मलाई बन्द नगर’ भन्ने एआईले विश्वलाई झस्कायो

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group