ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाली पेट चिया पिउनु कति उपयुक्त


एबीसी / संवाददाता
१७ श्रावण २०७८, आइतबार   २ : ५६   बजे

 

काठमान्डौ १७ साउन

धेरै मानिसको बिहान उठ्ने बित्तिकै चिया पिउने बानी हुन्छ। तर, स्वास्थ्यका लागि यो बाँनी राम्रो होइन।

तपाई पनि आफ्नो दिनको सुरुवात चियाबाट गर्नुहुन्छ भने त्यो बाँनी छोड्नुस्। खाली पेट चिया पिउँदा शरीरलाई घाटा पुग्छ।

बिहान खाली पेट चिया पिउँदा पाचन सम्बन्धी समस्या सुरु हुन्छन्। गट ब्याक्टेरिया पाचन प्रणालीलाई बलियो बनाउने काम गर्छन्। चिया पिउँदा गट ब्याक्टेरियामा क्षति पुग्छ। जसले गर्दा पाचन सम्बन्धि समस्या हुन थाल्छ।

बिहान खाली पेटमा चिया पिउँदा ओरल हेल्थमा असर गर्छ। जसले गर्दा हाम्रो मुखबाट नमिठो सस्मेल आउन थाल्छ।

चियाबाट दिनको सुरुवात गर्ने मानिसमा युरिनको मात्र बढ्छ। शरीमा युरिनको मात्रा बढी हुँदा पानीको कमी हुनथाल्छ। शरीरमा पानीको कमी भए थुप्रै समस्या पैदा हुनसक्छ।

चियामा क्याफिन हुन्छ। क्याफिनको सेवनबाट दिनको सुरुवात गर्नु राम्रो हुँदैन। बिहान खाली पेट चिया पिउँदा पेट राम्रोसँग सफा हुँदैन। पेट सफा नहुँदा बिरामी हुने जोखिम बढ्छ। स्वस्थ रहनका लागि पेट सफा हुनु निकै आवश्यक हुन्छ।

यस्तै बिहान खाली पेट चिया पिउँदा एसिडिटीको जोखिम पनि बढ्छ। त्यसैले बिहान खाली पेट चिया पिउनु स्वास्थ्यका लागि निकै जोखिमपूर्ण हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu