ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा ५५ हजार २ सय ३२ जनालाई खोपको पूर्ण मात्रा लगाईयो


एबीसी / संवाददाता
१३ भदौ २०७८, आइतबार   ६ : ५२   बजे

 

काठमाडौँ, १३ भदौ
बागलुङमा कोभिडशिल्ड, भेरोसेल, ज्यानसेन एण्ड ज्यानसेन र अष्ट्राजेन गरि ५५ हजार २ सय ३२ जनालाई खोपको पूरा मात्रा लगाईएको छ ।

कोभिड शिल्ड ४ हजार ४ सय ४७, भेरोसेल २६ हजार ६ सय ९४, जनसन एण्ड जनसन १२ हजार १ सय ७८ जना र अष्ट्राजेन ११ हजार २ सय ३२ जनालाई लगाईएको छ ।

खोपको पहिलो मात्रा ६३ हजार हजार १ सय ७९ जनालाई लगाईएको छ ।

ति मध्ये कोभिड शिल्ड १८ हजार ९८७, भेरोसेल २९ हजार ८ सय १३, जनसन एण्ड जनसन १२ हजार १ सय ७८, अष्ट्राजेन २ हजार २ सय १ जनालाई पहिलो डोज लगाईएको छ ।

हालसम्म कर्मचारी, शिक्षक, पत्रकार, विद्याथी, व्यवसायी, जेष्ठ नागरिकलाई खोप लगाईएको छ ।

जिल्लामा २ सय १७ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य कार्यालय बागलुङका अनुसार ति मध्ये सबैभन्दा धेरै बागलुङ नगरपालिकामा १ सय १८ रहेका छन् ।

गलकोट नगरपालिकामा ३६, काठेखोला गाउँपालिकामा २९, निसीखोला गाउँपालिकामा ८, ताराखोला गाउँपालिकामा ७, अन्यमा ६, ढोरपाटन नगरपालिकामा ५, बरेङ गाउँपालिकामा ५, बडिगाड गाउँपालिकामा २ जैमिनी नगरपालिकामा १ रहेका छन् भने तमानखोला गाउँपालिकामा शून्य संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group