ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काबुलको विमानस्थल नजिकै बिष्फोटक पदार्थले भरिएको गाडीमाथि अमेरिकी हवाई हमला


एबीसी / संवाददाता
१४ भदौ २०७८, सोमबार   १२ : १३   बजे

 

 

काठमान्डौ १४ भदौ
काबुलको विमानस्थल नजिकै विष्फोटक पदार्थले भरिएको आईसीस के को एउटा गाडीबिरुद्ध अमेरिकाले आइतबार हवाई हमला गरेको छ । गतसाता अमेरिकी सेनाका १३ जनासहित १७० जनाको ज्यान जानेगरी भएको आत्मघाती हमलापछिको यो दोश्रो अमेरिकी कारवाही हो ।

मानवरहित ड्रोनमार्फत गरिएको उक्त कारवाहीपछि हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को आईसीसीस के आक्रमणको सम्भावना टरेको छ । अमेरिकाले निशानामा नै प्रहार गरेको दावी गरेको छ भने आक्रमणका क्रममा सर्वसाधारणको कुनै क्षति भएको रिपोर्ट आएको छैन ।

 

प्रवक्ता क्याप्टेन बिल अर्बनका अनुशार यदि बिष्फोटक पदार्थले भरिएको उक्त गाडीबिरुद्ध कारवाही नगरेको भएमा विमानस्थलमा अर्को ठूलो जनधनको क्षति हुनसक्ने सम्भावना रहेको थियो । अमेरिकी कारवाहीका क्रममा गाडीमा चढेको आत्मघाती हमलाकारीलाई मारिएको हो वा कारबम ध्वस्त पारिएको हो भन्नेबारे भने केही स्पष्ट छैन ।

दुईजना व्यक्तिले बिष्फोटक पदार्थहरु कारमा लोड गर्दै गरेको देखिएपछि हवाई हमला गरिएको अमेरिकी भनाई छ । आइतबार उक्त कारमाथि अमेरिकाले मिसाइल हानेको थियो जसका कारण बिष्फोटको आवाज आएको थियो । आक्रमणको बेलामा कारमा तीनजना संदीग्धहरु रहेको तालिबानले जनाएको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित पशुपन्छीको उद्धार र उपचारका लागि २४ घण्टे हटलाइन

आज केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu