ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूजाको विषयमा दुई पक्षबीच झडप हुँदा एकको मृत्यु, दुई पक्राउ


एबीसी / संवाददाता
३ आश्विन २०७८, आइतबार   ४ : ३३   बजे

महोत्तरी । महोत्तरीमा आर्केष्ट्राको विषयमा दुई पक्षबीच झडप हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका– २ स्थित तरहारी इमलिया टोल बस्ने ५० वर्षीय रामप्रसाद राय यादव रहेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।

उहांको उपचारको क्रममा मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ । गएराति विश्वकर्मा पूजाको अवसरमा सोनमा गाउँपालिका वडा( ७ स्थिति मैनटोलामा आर्केष्ट्रा ल्याइएको थियो । सोही आर्केष्ट्रा हेर्न यादव समूहका व्यक्तिहरु गएपछि झगडा भएको थियो । सोही विषयलाई लिएर आज दुई पक्षबीच विवाद भयो । सो विवादले उग्ररूप लिएपछि एकअर्कालाई कुटपिट गर्दा उनी घाइते भएका थिए । घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको छ भने उहांका छोरा २४ वर्षीय मोदनारायण राय यादव र २२ वर्षीय सरोज यादव छन् । घाइते दुबैजनाको उपचार भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।

घटनामा संलग्न रहेको आरोपमा सोनमा गाउँपालिका वडा ७ का ३५ वर्षीय मलेशी सदा र २८ वर्षीय नथु सदालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । यी बाहेक अन्य ४ जना बिच समेत कुटाकुट भएको थियो । तर यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group