ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चमा देखियो अनौठो दृश्य : खाली इजलासमा बहस गर्दै वकिल, न्यायाधीश र कर्मचारी छैनन्


एबीसी / संवाददाता
२६ कार्तिक २०७८, शुक्रबार   ५ : ३१   बजे

काठमाडौं । आज कुनै पनि इजलास नबसे पनि सर्बोच्च अदालतमा पहिले कहिल्यै नभएको रमाइलो दृश्य देखियो । आजका लागि पेशी तोकेका सात वटामध्ये चारवटा खाली इजलासमा अधिवक्ताहरूले बहस गरे । न्यायालय चल्नुपर्छ भन्दै सेतो पट्टी बा“धेर आन्दोलनमा उत्रिएका वकिलहरूले सर्वोच्चमा आजलाई तोकिएका चारवटा इजलासमा बहस गरेका हुन् । तर वकिलहरूले खाली इजलासमा बहस गरेका हुन । ती चारवटै इजलासमा न्यायाधीश र कर्मचारी दुवैथरी उपस्थित थिएनन् ।

न्यायाधीशको बहिष्कारपछि इजलासमा कर्मचारी पनि उपस्थित नहु“दा वकिलहरूले एक्लै बहस गरेका थिए । अधिवक्ताहरू स्वागत नेपाल, कृष्ण प्रसाई, अनिल उपाध्याय, दिपेन्द्र घिमिरे, श्रीधर न्यौपाने, पृथ्वीनाथ राईसहित १० जना अधिवक्ताहरूले चारवटै खाली इजलासमा बहस गरेका हुन् । सर्वोच्चको इतिहासमै पहिलो पटक वकिलहरूले खाली इजलासमा बहस गरेका हुन् । अहिले न्यायालय चल्नुपर्ने पक्षका वकिलहरूले इजलास नम्बर ७, ६, ४ र ३ मा बहस गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu