ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनवलमा निशुल्क  स्वास्थ्य एवम् आँखा शिविर सञ्चालन हुने 


एबीसी / संवाददाता
२३ पुस २०७८, शुक्रबार   ११ : ४०   बजे

सुनवल,  पश्चिम नवलपरासी  सुनवल  नगरपालिका ७ सिसाहानीमा  निशुल्क  स्वास्थ्य एवम् आँखा  शिविर सञ्चालन हुने भएको छ ।

यही माघ ८  गते सिसाहानिमा  शिविर सञ्चालन हुने साथी फार्मेसीका सञ्चालक केशव गैरेले जानकारी दिए  । सुनवल क्षेत्रमा  स्वास्थ्यको समस्या भएका नागरिकलाई मध्यनजर गरेर स्वास्थ्य शिविरको आयोजना गर्न लागेको उनले बताए  ।

शिविरमा पुरा शरीर परीक्षण तथा आँखाका   बिरामीहरूको चेकजाँच गरिने छ भने उनीहरूलाई आवश्यकता अनुसारको औषधि निशुल्क वितरण गरिने फार्मेसीस्ट  गोविन्द अर्यालले जानकारी दिए । अर्यालका अनुसार वडा ७ नजिक  कारखाना भएका कारण कारखानामा कार्यरत कर्मचारी र अन्य नागरिकलाई विभिन्न  स्वास्थ्यका बारेमा  सचेत गराउने र समस्या भएकाहरूको उपचारमा पहुँच पुर्याउने उद्देश्यले शिविरको आयोजना गर्ने तयारी भएको हो  ।

मानसिक स्वास्थ्यलाई त्यति ध्यान नदिँदा विभिन्न खालका समस्याहरू आइरहेकाले ती समस्याहरूको समाधानका लागि शिविरले सहयोग पुग्ने विश्वास समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu